• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
# २०४८ देखिका सांसद हृदयेश त्रिपाठी : ३ पार्टीबाट ५ पटक संसद्‌मा
64x64
राजनीतिक ब्यूरो शुक्रबार, असोज ७, २०७९  १८:५६
1140x725

काठमाडौं– अहिले जनता समाजवादी पार्टीका संयोजक रहेका हृदयेश त्रिपाठी तीन फरक–फरक पार्टीबाट ५ पटक संसद् पुगिसकेका छन्। चर्चित, सक्रिय र वाकपटु नेता त्रिपाठी ५ पटक मन्त्रीसमेत भइसकेका छन्।

विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका त्रिपाठी कुनै बेला प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (रायमाझी)को केन्द्रीय सदस्यसमेत थिए। उनको परिचयको फैलावट भने मधेश केन्द्रित दल नेपाल सद्भावना पार्टीबाट भएको पाइन्छ। सोही पार्टीबाट उनले संसदीय यात्रा सुरु गरेका थिए।

त्रिपाठी लगातार नवलपरासीबाट निर्वाचित हुँदै आएका छन्। २०४८ सालमा नवलपरासी- ३ मा नेपाल सद्भावना पार्टीका उम्मेदवार बनेका उनले कांग्रेस उम्मेदवार नन्दलाल मिश्र र एमाले उम्मेदवार शान्ता मानवीलाई पराजित गरेका थिए। त्यतिबेला त्रिपाठीले १६ हजार ७०७, मिश्रले १० हजार ४५६ र मानवीले ६ हजार ४६५ मत पाएका थिए।

२०५१ मा पनि त्रिपाठी सोही क्षेत्रबाट उम्मेदवार बने। त्यतिबेला उनले १५ हजार २९७ मत पाए। निकटतम प्रतिस्पर्धी बन्न आइपुगे, कांग्रेसका त्रियुगी नारायण थारु चौधरी। उनले ११ हजार ७२९ मत पाए। राप्रपा र एमाले उम्मेदवार क्रमशः तेस्रो र चौथो भए।

२०५६ मा पनि त्रिपाठी नवलपरासी- ३ बाटै निर्वाचित भए। उनले १८ हजार १३३ मत पाएका थिए। निकटतम प्रतिस्पर्धीहरु कांग्रेसका त्रियुगी नारायण थारु चौधरीले १७ हजार ३४९ र एमालेका रामलखन चमारले ८ हजार ९८६ मत पाएका थिए।

२०६४ को पहिलो निर्वाचनअघि विभिन्न पार्टीका मधेसी नेताहरुले मिलेर तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेका थिए। त्रिपाठी पनि सोही पार्टीमा लागे। सोही पार्टीबाट संविधान सभा सदस्यमा निर्वाचित भए। २०६४ चैत २८ मा सम्पन्न निर्वाचनमा उनी नवलपरासी- ६ बाट निर्वाचित भएका थिए।

त्यतिबेला उनले १० हजार २९ मत पाएका थिए। उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार देवकरन कलवारले ९ हजार ८५६ र नेकपा माओवादीका रोहित प्रसाद केवटले ५ हजार ७४९ मत पाएका थिए।

२०७० मा भने त्रिपाठी पराजित भए। नवलपरासी- ६ बाटै उम्मेदवार बनेका उनी कांग्रेस उम्मेदवार देवकरन कलवारसँग पराजित भएका थिए। कलवारले १४ हजार ५८० मत पाउँदा त्रिपाठीले ८ हजार ४२४ मत पाएका थिए।

Ncell 2
Ncell 2

२०७४ वैशाखमा ६ वटा मधेस केन्द्रित दल मिलेर राष्ट्रिय जनता पार्टी गठन गरियो। त्रिपाठी पनि केही समय त्यही पार्टीमा लागे तर पछि अलग्गिए। २०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनले एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिस्पर्धा गरे।

नवलपरासी पश्चिम- १ बाट उम्मेदवार बनेका त्रिपाठी ३८ हजार ५९२ मतका साथ निर्वाचित भएका थिए। उनले कांग्रेस उम्मेदवार देवकरन कलवारलाई नै पराजित गरेका थिए। उनले ३३ हजार ५९१ मत पाएका थिए।

२०४८ पछिका एउटाबाहेक सबै संसद्/संविधान सभामा पुगेका त्रिपाठी पाँचपटक मन्त्रीसमेत भइसकेका छन्। उनी लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, डा बाबुराम भट्टराई र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा विभिन्न जिम्मेवारीका साथ मन्त्री भएका छन्। 

[समानुपातिक प्रणालीबाट पटकपटक सांसद बन्नेहरुको जति चर्चा हुन्छ, प्रत्यक्षतर्फ सांसद बन्नेहरुको खासै हुँदैन। हुन त, व्यक्तिगत रुपमै लोकप्रिय नेता जनताबाट प्रत्यक्षरुपमा जति पटक अनुमोदन भए पनि के फरक पर्छ र? भन्ने बहस पनि हुने गरेको छ, तर दुवै प्रणालीबाट निर्वाचित हुनेहरु पार्टीगत लोकप्रियता भन्दा धेरै पर भने नहुने स्पष्टै छ। प्रत्यक्ष प्रणालीबाट एउटै व्यक्ति कति पटक सांसद बन्ने? यही बहसलाई सघाउ पुगोस् भनेर यो शृंखला सुरु गरेका छौँ। यसअन्तर्गत हामी २०४८ मै सांसद भइसकेका र अहिले पनि सांसद बन्ने प्रयत्नमा रहेका नेताहरुको विषयमा चर्चा गर्नेछौँ]


यो श्रृङ्खलाका अन्य सामग्री:

डिनालाई हराएर संसद् यात्रा थालेका विरोध खतिवडा डिनासँगै सिट बाँडफाँटको चुनौतीमा

 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १८:५६
  • ##२०४८ देखिका सांसद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
५३ लाखकाे लागतमा विद्यालयको पक्की भवन निर्माण सोमबार, जेठ २६, २०८२
ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न परिपत्र सोमबार, जेठ २६, २०८२
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला सोमबार, जेठ २६, २०८२
करेन्ट लागेर २ जनाको मृत्यु सोमबार, जेठ २६, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्