• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
स्थानीय तह निर्वाचन : कुन प्रदेशमा कुन दलका कति निर्वाचित?
64x64
रासस आइतबार, जेठ ८, २०७९  २१:४५
1140x725

काठमाडौं- स्थानीय तह निर्वाचनको हालसम्म ७१६ तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगको प्रणालीमा आइतबार साँझ ८ बजेसम्म प्रविष्ट भएका आधारमा विश्लेषण गर्दा मुलुकका सातमध्ये प्रदेश १ बाहेक सातै प्रदेशमा नेपाली कांग्रेसका धेरै उम्मेदवार विजयी भएका छन् भने प्रदेश १ मा नेकपा (एमाले)को अगुवाइ देखिएको छ।

प्रदेश १

प्रदेश  १ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल पाँच हजार ८६४ निर्वाचित भएका छन्। सो प्रदेशमा नेकपा (एमाले) ले प्रमुख पदमा १८, अध्यक्षमा २४, उपप्रमुखमा २५, उपाध्यक्षमा २९, वडाध्यक्षमा ४६४, महिला सदस्यमा ५३७, दलित महिला सदस्यमा ५२३ र सदस्यमा एक हजार ६५ गरी अन्य दलभन्दा धेरै दुई हजार ६८५ पदमा निर्वाचित भएका छन्।

कांग्रेसले प्रमुखमा २१, अध्यक्षमा ४४, उपप्रमुखमा ११, उपाध्यक्षमा ३५, वडाध्यक्षमा ५५४, महिला सदस्यमा ४३१, दलित महिला सदस्यमा ४२५ र सदस्यमा ८६६ गरी कूल दुई हजार २८७ पदमा जीत हासिल गरेको छ  । नेकपा (माओवादी केन्द्र)ले अध्यक्षमा १२, उपप्रमुखमा चार, उपाध्यक्षमा १५, वडाध्यक्षमा १२३, महिला सदस्यमा ५८, दलित महिला सदस्यमा १०५ र वडा सदस्यमा १७८ गरी कूल ५३५ स्थानमा निर्वाचित भएका छन्।

जनता समाजवादी पार्टी, नेपालले अध्यक्षमा दुई, उपाध्यक्षमा दुई, वडाध्यक्षमा २०, महिला सदस्यमा १९, दलित महिला सदस्यमा २४, वडा सदस्यमा ४५ गरी ११२ पद जितेको छ। नेकपा (एकीकृत समाजवादी) ले प्रमुखमा एक, अध्यक्षमा एक, उपप्रमुखमा एक, उपाध्यक्षमा चार, वडाध्यक्षमा २०, महिला सदस्यमा १५, दलित महिला सदस्यमा १७, वडा सदस्यमा ४१ गरी कूल १०० पदमा निर्वाचित भएका छन्।

मधेस प्रदेश

मधेस प्रदेशमा छ हजार २७९ निर्वाचित भएकामा नेपाली कांग्रेसले अरुभन्दा धेरै दुई हजार ११९ निर्वाचित भएका छन्। सो पार्टीबाट प्रमुखमा २६, अध्यक्षमा १८, उपप्रमुखममा २७, उपाध्यक्षमा २५, वडा अध्यक्षमा ४०४, महिला सदस्यमा ३९३, दलित महिला सदस्यमा ४०३ र वडा सदस्यमा ८२३ गरी दुई हजार ११९ निर्वाचित भएका छन्।

सो प्रदेशमा एमालेका प्रमुखमा १४, अध्यक्षमा १०, उपप्रमुखमा १६, उपाध्यक्षमा छ, वडा अध्यक्षमा २५४, महिला सदस्यमा २७०, दलित महिला सदस्यमा २६४ र वडा सदस्यमा ५३८ गरी एक हजार ३७२ निर्वाचित भएका छन्। जनता समाजवादी पार्टी, नेपालले प्रमुखमा सात, अध्यक्षमा १७, उपप्रमुखमा नौ, उपाध्यक्षमा १६, वडाध्यक्षमा २१२, महिला सदस्यमा २१६, दलित महिला सदस्यमा २१३, वडा सदस्यमा ४३१ गरी कूल एक हजार १२१ निर्वाचित गरेको छ। नेकपा (माओवादी केन्द्र) का प्रमुखमा सात, अध्यक्षमा दुई, उपप्रमुखमा पाँच, उपाध्यक्षमा चार, वडाध्यक्षमा १३३, महिला सदस्यमा १३४, दलित महिला सदस्य १२७ र सदस्यमा २३८ गरी कूल ६५० निर्वाचित भएका छन्। 

Ncell 2
Ncell 2

सो प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले अध्यक्षमा सात, अध्यक्षमा छ, उपप्रमुखमा पाँच, उपाध्यक्षमा चार, वडाध्यक्षमा ८४, महिला सदस्यमा ९५, दलित महिला सदस्यमा ९१, सदस्यमा १७४ गरी ४६६ पदमा निर्वाचित भएका छन्। नेकपा (एकीकृत समाजवादी) का प्रमुखमा तीन, अध्यक्षमा एक, उपप्रमुखमा तीन, वडाध्यक्षमा ७४, महिला सदस्यमा ७०,  दलित महिला सदस्यमा ७३ र सदस्यमा १४७ गरी ३७१ पदमा निर्वाचित भएका छन्।

जनमत पार्टीबाट प्रमुखमा एक, अध्यक्षमा एक, उपाध्यक्षमा एक, वडाध्यक्षमा १३, महिला सदस्यमा १२, दलित महिला सदस्यमा १२, सदस्यमा २२ गरी ६२ पदमा निर्वाचित भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा अध्यक्षमा छ, महिला सदस्यमा पाँच, दलित महिला सदस्य छ, सदस्यमा १३ गरी ३० पदमा निर्वाचित भएका छन्।

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्षमा एक, वडाध्यक्षमा तीन, महिला सदस्यमा दुई, दलित महिला सदस्यमा दुई र सदस्यमा चार गरी १२ पदमा निर्वाचित भएका छन् भने विवेकशील साझा पार्टीका अध्यक्षमा एक, उपाध्यक्षमा एक, वडाध्यक्षमा दुई, महिला सदस्य दुई, दलित महिला सदस्य एक, सदस्य चार गरी ११ पदमा निर्वाचित भएका छन्। सो प्रदेशमा नेपाल जनता पार्टीका वडाध्यक्षमा एक, महिला सदस्य एक, दलित महिला सदस्य एक र सदस्य दुई गरी पाँच जना र नेपाल लोकतान्त्रिक पार्टीका वडा अध्यक्षमा एक, महिला सदस्यमा एक, दलित महिला सदस्यमा एक र सदस्यमा दुई गरी पाँच निर्वाचित भएका छन्।

नेपाल सुशासन पार्टीका वडाध्यक्षमा एक, महिला सदस्यमा एक, दलित महिला सदस्यमा एक र सदस्यमा  गरी चार निर्वाचित भएका छन् भने नेपाल सद्भावना पार्टी र बहुजन शक्ति पार्टीका वडा सदस्यमा एक÷एकमा जितेको छ। यस प्रदेशमा स्वतन्त्रबाट प्रमुखमा एक, उपप्रमुखमा एक, वडाध्यक्षमा १९, महिला सदस्यमा सात, दलित महिला सदस्यमा सात र सदस्यमा १४ गरी ४९ निर्वाचित भएका छन्।

shivam cement

shivam cement

बागमती प्रदेश

बागमती प्रदेशमा हालसम्म कूल पाँच हजार ५२४ निर्वाचित भएका छन्। यो प्रदेशमा कांग्रेसका प्रमुखमा २२, अध्यक्षमा ३४,  उपप्रमुखमा १८, उपाध्यक्षमा ३१, वडाध्यक्षमा ४५९, महिला सदस्यमा ४५१ र दलित महिला सदस्यमा ४३४ र सदस्यमा ९२२ गरी दुई हजार ३७१ निर्वाचित भएका छन्।

नेकपा (एमाले) का  प्रमुखमा नौ, अध्यक्षमा १७, उपप्रमुखमा १७, उपाध्यक्षमा १४, वडाध्यक्षमा ३४२, महिला सदस्यमा ३९०, दलित महिला सदस्यमा ३८२ र सदस्यमा ७८३ गरी एक हजार ९५४ निर्वाचित भएका छन्। नेकपा (माओवादी केन्द्र)का प्रमुखमा चार, अध्यक्षमा २२, उपप्रमुखमा चार, उपाध्यक्षमा २६, वडाध्यक्षमा १९७, महिला सदस्यमा १७७, दलित महिला सदस्यमा १७८ र सदस्यमा ३३१ गरी ९३९ निर्वाचित भएका छन्।

एकीकृत समाजवादीका प्रमुखमा चार, अध्यक्षमा एक, उपप्रमुखमा एक, उपाध्यक्षमा तीन, वडाध्यक्षमा २३, महिला सदस्यमा १७, दलित महिला सदस्यमा २२ र सदस्यमा ३९ गरी ११० पदमा निर्वाचित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखमा एक, वडाध्यक्षमा १४, महिला सदस्यमा १२, दलित महिला सदस्यमा १० र सदस्यमा २१ गरी ५८ निर्वाचित भएका छन्।

नेपाल मजदूर किसान पार्टीका प्रमुखमा एक, उपप्रमुखमा एक, वडाध्यक्षमा १२, महिला सदस्यमा १२, महिला सदस्यमा ११, दलित महिला सदस्यमा पाँच र सदस्यमा २४ गरी ५४ पदमा निर्वाचित भएका छन्। यो प्रदेशमा जनता समाजवादी पार्टी, नेपालका वडा अध्यक्षमा एक र सदस्यमा दुई गरी तीन र स्वतन्त्रले वडाध्यक्षमा १७, महिला सदस्यमा पाँच, दलित महिला सदस्यमा पाँच र सदस्यमा आठ गरी ३५ निर्वाचित भएका छन्। 

गण्डकी  प्रदेश

गण्डकी प्रदेशबाट प्रमुख २५, अध्यक्ष ५८, उपप्रमुख २५, उपाध्यक्ष ५८, वडा अध्यक्ष ७४४, महिला सदस्य ७४२, दलित महिला सदस्य ७१७, खुला सदस्य एक हजार ४८६ गरी तीन हजार ८५५ जना निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट प्रमुख १४, अध्यक्ष २१, उपप्रमुख १०, उपाध्यक्ष २०, वडा अध्यक्ष ३३९, महिला सदस्य ३१९, दलित महिला सदस्य ३१० र खुला सदस्य ६५० जितेको छ। यी सबै पद जोड्दा कांग्रेसले एक हजार ६८३ स्थान जितेको छ।

एमालेले प्रमुख आठ, अध्यक्ष २७, उपप्रमुख आठ, उपाध्यक्ष २४, वडा अध्यक्ष २८२, महिला सदस्य ३१५, दलित महिला सदस्य ३०८ र खुला सदस्य ६२० जितेको छ। यी सबै पद जोड्दा एमालेले एक हजार ५९२ स्थान जितेको छ। माओवादी केन्द्रले  प्रमुख दुई, अध्यक्ष नौ, उपप्रमुख सात, उपाध्यक्ष १२, वडा अध्यक्ष ८९, महिला सदस्य ७७, दलित महिला सदस्य ७५ र खुला सदस्य १५१ जितेको छ। यी सबै पद जाड्दा माओवादी केन्द्रले ४२२ स्थान जितेको छ।

राष्ट्रिय जनमोर्चाले प्रमुख एक, अध्यक्ष एक, उपाध्यक्ष एक, वडा अध्यक्ष १०, महिला सदस्य १२, दलित महिला सदस्य १२ र खुला सदस्य २२ जितेको छ। यी सबै पद जोड्दा जनमोर्चाले ५९ स्थान जितेको छ। एकीकृत समाजवादीले  वडाध्यक्ष तीन, महिला सदस्य तीन, दलित महिला सदस्य चार र खुला सदस्य नौ जितेको छ। सबै पद जोड्दा सो दलले १९ स्थानमा जीत निकालेको छ।

जनता समाजवादी, नेपालले वडा सदस्य तीन, महिला सदस्य तीन, दलित महिला सदस्य तीन, खुला सदस्य ६ जितेको छ। सबै पद जोड्दा सो दलले १५ स्थानमा जीत निकालेको छ। सोहीअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा अध्यक्ष एक, महिला सदस्य एक, दलित महिला सदस्य एक र खुला सदस्य आठ जितेको छ। यी सबै पद जोड्दा सो दलले ११ स्थानमा जीत हासिल गरेको छ।

त्यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीले महिला सदस्य एक पदमा मात्र जीत गरेको छ। सोहीअनुसार स्वतन्त्रबाट उपाध्यक्ष एक, वडाध्यक्ष १७, महिला सदस्य ११, दलित महिला सदस्य चार र खुला सदस्यमा २० जीत गरेका छन्।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशबाट नगर प्रमुख ३२, गाउँपालिका अध्यक्ष ७१, नगर उपप्रमुख ३२, गाउँपालिका उपाध्यक्ष ७२, वडाध्यक्ष ९४६, महिला सदस्य ९४६, दलित महिला सदस्य ९४६, खुला सदस्य एक हजार ८९२ गरी चार हजार ९३६ जना निर्वाचित भएका छन्।

कांग्रेसले प्रमुख १८, अध्यक्ष २७, उपप्रमुख ११, उपाध्यक्ष ३२, वडाध्यक्ष ३५९, महिला सदस्य ३५५, दलित महिला सदस्य ३६६ र खुला सदस्य ७२८ जितेको छ। सो दलको सबै पद जोड्दा एक हजार ८९६ जीत हासिल गरेको छ। 

त्यस्तै, एमालेले प्रमुख आठ, अध्यक्ष १७, उपप्रमुख १३, उपाध्यक्ष २३, वडा अध्यक्ष ३००, महिला सदस्य ३१९, दलित महिला सदस्य ३०९ र खुला सदस्य ६२७ जितेको छ। सो दलले सबै पद जोड्दा एक हजार ६१६ जितेको छ। सोहीअनुसार माओवादी केन्द्रले प्रमुख तीन, अध्यक्ष २२, उपप्रमुख चार, उपाध्यक्ष ११, वडा अध्यक्ष १६९, महिला सदस्य १६०, दलित महिला सदस्य १५७ र खुला सदस्य ३०२ जितेको छ।

सो दलको सबै पद जोड्दा ८२८ जीत हासिल गरेको छ। त्यस्तै, सो प्रदेशमा जसपा नेपालले प्रमुख एक, अध्यक्ष दुई, उपप्रमुख दुई, उपाध्यक्ष एक, वडाध्यक्ष ४२, महिला सदस्य ३९, दलित महिला सदस्य ३६ र खुला सदस्य ७२ जितेको छ। सो दलको सबै पद जोड्दा १९५ जीत हासिल गरेको छ। 

राप्रपाले प्रमुख एक, उपप्रमुख एक, उपाध्यक्ष एक, वडाध्यक्ष २१, महिला सदस्य १८, दलित महिला सदस्य २१ र खुला सदस्य ४५ जितेको छ। सो दलको सबै पद जोड्दा १०८ जीत गरेको छ। त्यस्तै, राष्ट्रिय जनमोर्चाले प्रमुख एक, अध्यक्ष एक, उपप्रमुख एक, उपाध्यक्ष एक, वडाध्यक्ष १६, महिला सदस्य १९, दलित महिला सदस्य २१ र खुला सदस्य ४० जितेको छ। सो दलको सबै पद जोड्दा १०० जीत हासिल गरेको छ। 

सोहीअनुसार लोसपा नेपालले उपाध्यक्ष एक, वडाध्यक्ष १३, महिला सदस्य १७, दलित महिला सदस्य १६ र खुला सदस्य ३४ जितेको छ। सो दलको सबै पद जोड्दा ८२ जीत हासिल गरेको छ।

जनमत पार्टी (जपा) ले वडाध्यक्ष पाँच, महिला सदस्य सात, दलित महिला सदस्य पाँच र खुला सदस्य १४ जितेको छ। सो दलको सबै पद जोड्दा ३१ जीत हासिल गरेको छ। सोहीअनुसार जनता प्रगतिशील पार्टी नेपालबाट अध्यक्ष एक, उपप्रमुख ०, उपाध्यक्ष एक, वडाध्यक्ष तीन, महिला सदस्य दुई, दलित महिला सदस्य चार र खुला सदस्य ६ जितेको छ। सो दलको सबै पद जोड्दा १७ जीत हासिल गरेको छ।

एकीकृत समाजवादीले  वडाध्यक्ष चार, महिला सदस्य तीन, दलित महिला सदस्य दुई र खुला सदस्य सात जितेको छ। सो दलको सबै पद जोड्दा १६ जीत हासिल गरेको छ।

बहुजन शक्ति पार्टीले वडा अध्यक्ष एक, महिला सदस्य एक, दलित महिला सदस्य एक र खुला सदस्य दुई जितेको छ। सो दलको सबै पद जोड्दा पाँच जीत हासिल गरेको छ। सोहीअनुसार नेपाल जनता पार्टीले वडाध्यक्ष एक, महिला सदस्य एक, दलित महिला सदस्य एक र खुला सदस्य दुई जितेको छ। सो दलको सबै पद जोड्दा पाँच जीत हासिल गरेको छ।

यसैबीच राष्ट्रिय जनमुक्ति पार्टीले  खुला सदस्य एक जितेको छ। यस्तै, सो प्रदेशमा स्वतन्त्रबाट वडाध्यक्ष १२, महिला सदस्य पाँच, दलित महिला सदस्य सात र खुला सदस्य १२ गरी कूल ३६ स्थानमा निर्वाचित भएका छन्।
 
कर्णाली प्रदेश

कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट प्रमुखमा १२, अध्यक्ष २०, उपप्रमुखमा १०, उपाध्यक्षमा १७, वडाध्यक्ष २५३, महिला सदस्य २५३, दलित महिला सदस्य २१७, वडा सदस्य ४६८ गरी कूल एक हजार २५० जना उम्मेदवार निर्वाचित भएका छन्।

नेकपा (माओवादी केन्द्र) बाट प्रमुख पाँच, अध्यक्ष १८, उपप्रमुख ५, उपाध्यक्ष २०, वडाध्यक्ष २२३, महिला सदस्य २१५, दलित महिला सदस्य २२२, वडा सदस्य ४१५ गरी कूल एक हजार १२३ जना उम्मेदवार निर्वाचित भएका छन्। नेकपा (एमाले)बाट प्रमुख ६, अध्यक्ष नौ, उपप्रमुख आठ, उपाध्यक्ष १२, वडाध्यक्ष १८४, महिला सदस्य १९१, दलित महिला सदस्य १९२, वडा सदस्य ४३५ गरी कूल एक हजार ३७ जना उम्मेदवार निर्वाचित भएका छन्।

नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष चार, उपप्रमुख दुई, उपाध्यक्ष चार, वडाध्यक्ष २९, महिला सदस्य ३८, दलित महिला सदस्य २८, वडा सदस्य ७४ गरी कूल १७९ जना उम्मेदवार निर्वाचित भएका छन्। नेपाल मजदुर किसान पार्टीबाट वडाध्यक्ष सात, महिला सदस्य सात, दलित महिला सदस्य ६, वडा सदस्य ११ गरी कूल ३१ जना उम्मेदवार निर्वाचित भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्ष एक, महिला सदस्य दुई, दलित महिला सदस्य एक, वडा सदस्य सात गरी कूल ११ जना उम्मेदवार निर्वाचित भएका छन्। नेकपा (माओवादी समाजवादी)बाट महिला सदस्य एक, दलित महिला सदस्य एक गरी कूल दुईजना निर्वाचित भएका छन्।

यसैगरी स्वतन्त्रबाट प्रमुख पदमा दुई, अध्यक्ष तीन, उपाध्यक्ष एक, वडाध्यक्ष २०, महिला सदस्य नौ, दलित महिला सदस्य १०, वडा सदस्य २३ गरी कूल ६८ जना उम्मेदवार निर्वाचित भएका छन्।

कर्णाली प्रदेशमा प्रमुख पदमा २५, अध्यक्ष ५४, उपप्रमुख २५, उपाध्यक्ष ५४, वडाध्यक्ष ७१७, महिला सदस्य ७१६, दलित महिला सदस्य ६७७, वडा सदस्य एक हजार ४३३ गरी कूल तीन हजार ७०१ जना उम्मेदवार निर्वाचित भएका छन्।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट प्रमुख पदमा १५, अध्यक्षमा २२, उपप्रमुखमा १४, उपाध्यक्षमा ३०, वडाध्यक्ष ३०२, महिला सदस्यमा ३२३, दलित महिला सदस्यमा ३१७, वडा सदस्यमा ६७५ गरी कूल एक हजार ६९८ उम्मेदवार निर्वाचित भएका छन्।

नेकपा (एमाले) बाट प्रमुखमा आठ, अध्यक्षमा १७, उपप्रमुखमा आठ, उपाध्यक्षमा १४, वडाध्यक्षमा २३६, महिला सदस्यमा २३४, दलित महिला सदस्यमा २२६, वडा सदस्य ४५२ गरी कूल एक हजार १९५ उम्मेदवार निर्वाचित भएका छन्।

नेकपा (माओवादी केन्द्र) बाट प्रमुखमा तीन, अध्यक्ष ११, उपप्रमुख चार, उपाध्यक्ष सात, वडाध्यक्ष १००, महिला सदस्य ८३, दलित महिला सदस्य ८९, वडा सदस्य १५७ गरी कूल ४५४ उम्मेदवार निर्वाचित भएका छन्। नेकपा (एकीकृत समाजवादी) बाट प्रमुख एक, अध्यक्ष एक, उपप्रमुख एक, उपाध्यक्ष एक, वडाध्यक्ष २७, महिला सदस्य ३०, दलित महिला सदस्य २८, वडा सदस्य ५७ गरी कूल १४६ जना उम्मेदवार निर्वाचित भएका छन्।

नागरिक उन्मुक्ति पार्टीबाट प्रमुख दुई, अध्यक्ष दुई, उपप्रमुख एक, उपाध्यक्ष दुई, वडाध्यक्ष १४, महिला सदस्य १९, दलित महिला सदस्य १८, वडा सदस्य ४१ गरी कूल ९९ जना उम्मेदवार निर्वाचित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्ष पाँच, महिला सदस्य चार, दलित महिला सदस्य चार, वडा सदस्य नौ गरी कूल २२ जना उम्मेदवार निर्वाचित भएका छन्।

जनता समाजवादी पार्टी नेपालबाट वडाध्यक्ष दुई, महिला सदस्य तीन, दलित महिला सदस्य दुई, वडा सदस्य दुई गरी कूल नौजना उम्मेदवार निर्वाचित भएका छन्। नेपाली कांग्रेस (विपी)बाट वडाध्यक्ष दुई, महिला सदस्य एक, दलित महिला सदस्य दुई, वडा सदस्य दुई गरी कूल सातजना उम्मेदवार निर्वाचित भएका छन्।

नेपाल लोकतान्त्रिक पार्टीबाट दलित महिला सदस्य एक, वडा सदस्य एक गरी कूल दुईजना उम्मेदवार निर्वाचित भएका छन्। स्वतन्त्रबाट अध्यक्ष एक, उपप्रमुख एक, वडाध्यक्ष २१, महिला सदस्य १२, दलित महिला सदस्य १२, वडा सदस्य २० गरी कूल ६७ जना उम्मेदवार निर्वाचित भएका छन्।

सुदूरपश्चिम प्रदेशमा प्रमुख पदमा २९, अध्यक्ष ५४, उपप्रमुख २९, उपाध्यक्ष ५४, वडाध्यक्ष ७०९, महिला सदस्य ७०९, दलित महिला सदस्य ६९९, वडा सदस्य एक हजार ४१६ गरी कूल तीन हजार ६९९ जना उम्मेदवार निर्वाचित भएका छन्।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  २१:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
बजेट अभावमा गैँडा गणना अन्योलमा
हिमपातले अवरुद्ध नाग्म–गमगढी सडक अझै खुलेन
भूमिहीनलाई छिट्टै लालपुर्जा दिन्छौँ – मन्त्री अधिकारी
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
साताको पहिलो दिन सेयर बजारमा गिरावट आइतबार, जेठ ४, २०८२
अपडेट : गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु आइतबार, जेठ ४, २०८२
यार्सा सकंलनका लागि मुगुका बासिन्दा पाटनतिर आइतबार, जेठ ४, २०८२
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित आइतबार, जेठ ४, २०८२
प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
देउवाले भने:  अहिलेको प्रणालीकै कारण मिलेर सरकार बनाउनुपर्ने र चुनाव लड्नुपर्ने बाध्यता छ शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्