• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
लुम्बिनी प्रदेशमा कांग्रेस बन्यो ठूलो दल, एमाले र माओवादी समान हैसियतमा 
64x64
नेपाल लाइभ सोमबार, जेठ ९, २०७९  ०६:१५
1140x725

काठमाडौं–लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय ९ पालिकामध्ये १ सय ४ वटा पलिकाको अन्तिम मतपरिणम सार्वजनिक भइसकेको छ। जसमा, ४६ वटा पालिकामा नेपाली कांग्रेसले जितेको छ। 

एमाले र माओवादी केन्द्रले  समान २५ पालिका जितेका छन्। त्यस्तै, जनता समाजवादी पार्टीले ३, राष्ट्रिय जनमोर्चाले २, लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतीशील पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान एक–एक पालिकामा जित प्राप्त गरेका छन्। बाँकी पाँच पालिकाको मतगणना जारी छ। 

मतगणना जारी भएको पालिकामा पाल्पाको रम्भा गाउँपालिका, रुपन्देहीको कोटहीमाई गाउँपालिका र तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका रहेका छन्। 

कांग्रेसले गुल्मीका पाँच, पाल्पाका तीन, अर्घाखाँचीका दुई, रुपन्देहीका नौ, कपिलवस्तुका तीन, प्यूठानका तीन, रोल्पाका दुई, दाङका पाँच, बर्दियाका पाँच, बाँकेका छ र नवलपरासी (पश्चिम)का तीन पालिकासहित ४५ पालिकामा नेतृत्व लिन सफल भएको छ। 

०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले ३३ स्थानमा जित हासिल गरेको थियो। ०७४ को निर्वाचनमा कांग्रेसले गुल्मीमा चार, पाल्पामा चार, अर्घाखाँचीमा चार, रुपन्देहीमा दुई, कपिलवस्तुमा पाँच, प्यूठानमा तीन, रोल्पामा एक, दाङमा तीन, बर्दियामा दुई, बाँकेमा दुई, र नवलपरासी (पश्चिम)मा तीन पालिका जितेको थियो।
 
त्यस्तै एमाले गुल्मीका तीन, पाल्पाका पाँच, अर्घाखाँचीका तीन, रुपन्देहीका तीन, कपिलवस्तुका तीन, प्यूठानका दुई, रोल्पा, दाङ र बर्दियामा समान एक÷एक पालिका र नवलपरासी (पश्चिम)का तीन पालिकामा निर्वाचित भएको छ। 

०७४को निर्वाचनमा एमालेले ४३ स्थानमा जित प्राप्त गरेको थियो। एमालेले दाङमा पाँच, गुल्मी र रुपन्देहीमा समान चार÷चार, बर्दियामा दुई, पाल्पा/कपिलवस्तु/प्यूठानमा समान एक/एक पालिका गुमाएको छ। र चार पालिका जितेको बाँकेमा एक सिट पनि जित हासिल गर्न सकेन। यद्यपि अर्घाखाँचीमा दुई र नवलपरासी (पश्चिम) र कपिलवस्तुमा एक/एक पालिका भने थप्न सफल भएको छ। 

माओवादी केन्द्र गुल्मीका चार, प्यूठानका तीन, रोल्पाका सात, दाङका तीन, बर्दियाका दुई, पाल्पा/बाँके/नवलपरासी (पश्चिम)का समान एक/एक, र पूर्वी रुकुमका तीन पालिकामा निर्वाचित भएको छ। ०७४को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले १९ पालिकाको नेतृत्व पाएको थियो।

बैशाख ३० को निर्वाचनमा यो पार्टीले गुल्मी/अर्घाखाची/रुपन्देही/प्यूठान/दाङ/नवलपरासी(पश्चिम)मा समान एक/एक पालिकामा जित हासिल गरेको थियो। 

Ncell 2
Ncell 2

त्यस्तै, रोल्पामा सात, बर्दियामा तीन र रुकुम पूर्वमा तीन पालिका जितेको थियो। बैशाख ३० को निर्वाचनमा अर्घाखाँची/रुपन्देही/कपिलवस्तुमा भने माओवादीले खाता खोल्नै सकेन।

यिबाहेक ०७४ को स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमले छ पालिकामा जित निकालेको थियो। र मधेशी जनअधिकार फोरमले दुई पालिका जितेको थियो। 

संघीय समाजवादी फोरम पार्टी अरु पार्टीसँग एकीकरण गरेर अहिले जनता समाजवादी पार्टीको रुपमा रहेको छ। जसपाले यसपटकको निर्वाचनमा रुपन्देही, बाँके र कपिलवस्तुका एक÷एक पालिकामा जित प्राप्त गरेको छ। 

त्यस्तै, राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टीले कपिलवस्तुमा एक/एक पालिकाको नेतृत्वमा लिन सफल भएका छन् । राष्ट्रिय जनमोर्चाले प्यूठान र अर्घाखाँचीमा एक/एक पालिका जितेको छ। 

shivam cement

shivam cement

०७४को निर्वाचनमा राप्रपाले बाँकेमा एक र प्यूठानमा राष्ट्रिय जनमोर्चाले दुई पालिका प्रमुख जितेको थिए । उल्लेखित, मत परीणामले ०७४ को निर्वाचनको तुलनामा एमालेले १८ वटा पालिकाको प्रमुखबाट बाहिरिनुपरेको छ ।

यद्यपि बाँकी रहेका पाँच पालिकाको अन्तिम परीणामले सामान्य परिवर्तन ल्याए पनि लुम्बिनी प्रदेशको करिब ४३५ पालिकाको नेतृत्वमा जित हासिल गरेर कांग्रेस ठूलो पार्टी बनेको छ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अपडेट : गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु
यार्सा सकंलनका लागि मुगुका बासिन्दा पाटनतिर
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
अपडेट : गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु आइतबार, जेठ ४, २०८२
यार्सा सकंलनका लागि मुगुका बासिन्दा पाटनतिर आइतबार, जेठ ४, २०८२
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित आइतबार, जेठ ४, २०८२
प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई आइतबार, जेठ ४, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
देउवाले भने:  अहिलेको प्रणालीकै कारण मिलेर सरकार बनाउनुपर्ने र चुनाव लड्नुपर्ने बाध्यता छ शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्