• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२ Mon, May 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
१७ महानगर–उपमहानगरमध्ये ११ ठाउँका उपप्रमुख एमालेले जित्ने संकेत
64x64
नेपाल लाइभ शनिबार, जेठ ७, २०७९  ०८:५१
1140x725

काठमाडौं– महानगर र उपमहानगरका अधिकांश ठाउँमा प्रमुख गुमाएको एमालेले उपप्रमुखमा भने प्रगति गरेको छ। ६ महानगरमध्ये विराटनगरमा एमालेले उपप्रुमख जितिसकेको छ भने काठमाडौं, ललितपुर र पोखरामा अग्रता छ। त्यसैगरी ११ उपमहानगरमध्ये कलैया, जितपुर सिमरा र घोराहीमा उप्रमुख जितेको छ। अन्य ४ वटा इटहरी, तुलसीपुर, बुटवल, र धनगढीमा अग्रता लिइरहेकको छ।  

५ दलीय सत्ता गठबन्धनको भागबन्डामा एकीकृत समाजवादीले महानगरमा एक प्रमुख र एक उपप्रमुख र उपमहानगरमा एक प्रमुख र तीन उपप्रमुख पाएको थियो। प्रमुख पाएको हेटौंडा उपमहानगरमा एकीकृत समाजवादीकी मीना लामाले जितेकी छिन् भने पोखरा महानगरपालिका प्रमुखमा धनराज आचार्य नै अगाडि छन्। दुवै प्रमुख जोगाउने सफलतातिर रहेको एकीकृत समाजवादीले उपप्रमुख भने चारवटै गुमाउने संकेत देखिएको छ। 

काठमाडौं उपमहानगरको उपप्रमुख सत्ता गठबन्धनले एकीकृत समाजवादीलाई दिए पनि नेकपा एमालेले खोस्ने पक्का देखिएको छ। एमालेकी सुनिता डंगोलले २६ हजार कटाउँदै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भर्खर ८ हजार पार गरेका छन्। 

यसैगरी बुटवल उपमहानगरपालिकाको उपप्रमुख पनि एकीकृत समाजवादीको हातबाट खोसिने सम्भावना छ। एमालेकी सावित्राकुमारी अर्यालले २० हजार ६४ मत प्राप्त गर्दा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले जम्मा १४ हजार ७ सय ७५ मत प्राप्त गरेका छन्। 

अर्को इटहरी उपमहानगरमा एकीकृत समाजवादीको सम्भावना लगभग सकिएको छ। मतगणना अन्त्यतिर आइपुग्दा एमालेकी संगीता चौधरीले एकीकृत समाजवादीका केशवकुमार विष्टलाई ११ हजार भन्दा बढी मतान्तरले पछाडि पारेकी छन्। चौधरीले २५ हजार ६ सय ६ मत ल्याउँदा विष्टले जम्मा १४ हजार ६ सय ६ मत पाएका छन्। 

Ncell 2
Ncell 2

दाङको तुलसीपुरमा मत गणना ढिलोगरी सुरु भयो। प्रारम्भिक २५ प्रतिशत मतगणना केलाउँदा त्यहाँ पनि जित्ने सम्भावना कमजोर हुँदै गएको छ। एमालेकी स्यानी चौधरीले ८ हजार १ सय ६० मतसहित अग्रता कायम गरेकी छिन् भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीको उम्मेदवार जोगबहादुर राना ६ हजार ७ सय ३३ मतसहित पछ्याइरहेका छन्। 

जनता समाजवादी पार्टी जसपाले पनि गठबन्धनबाट प्राप्त उपमेयर नेपालगञ्जमा मात्रै जोगाउन सफल भएको छ।  विराटनगर महानगरपालिकामा पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले नेकपा एमालेकी शिल्पा कार्कीसँग हार बेहोरेका छन्। बाराको कलैयामा पनि नेकपा एमालेकी उम्मेदवार रौशन परिवनले जसपाका प्रमोदप्रसाद गुप्तालाई हराएकी छन्। 

गठबन्धनबाट प्राप्त उपमेयर गुमाउनेमा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पनि रहेको छ। जितपुर सिमरा र घोरीहीमा कांग्रेसले उपमेयरमा हार बेहोरेको छ। जितपुर सिमरामा गठबन्धनबाट साझा उम्मेदवार कांग्रेसकी मेघा शाही एमालेका भोलाप्रसाद अधिकारीबाट पराजित भइन्। 
घोराहीमा कांग्रेसका भुपबहादुर डाँगी एमालेकी हुमाकुमारी डिसीसँग झिनो मतान्तरले पराजित भए। 

shivam cement
shivam cement

नेपाली कांग्रेसले नै प्राप्त गरेको पोखरा महानगरपालिकाको उपमेयर समेत एमालेले खोस्ने सम्भावना बढेको छ। शनिबार बिहान ८ बजेसम्मको मतगणना अनुसार एमालेकी मञ्जु गुरुङले ३३ हजार २ सय २१ मतसहित अग्रता लिएकी छन् र कांग्रेसकी कोपिला रानाभाटले ३२ हजार ९ सय ५९ मतसहित पछ्याइरहेकी छन्। 

घोराहीमा प्रमुख समेत गुमाइसकेको नेकपा माओवादीले धरानबाहेकमा उपप्रमुखको रक्षा गर्ने सम्भावना कमजोर देखिएको छ। धनगढी उपमहानगरमा एमालेकी कन्दकला रानाले १० हजार ८ सय ८० मत पाएर माओवादी केन्द्रकी शान्ति अधिकारीलाई उछिनेकी छिन्। अधिकारीले भने १० हजार ७ सय २ मतसहित पछ्याइरहेकी छन्। 

ललितपुर महानगरमा एमालेकी मञ्जली शाक्यले मााओवादी केन्द्रका बाबुराज महर्जनलाई तीन हजारभन्दा बढी मतान्तरले पछाडि पारेकी छन्। 
गठबन्धनका कारण प्रमुख पद गुमाइरहेको एमालेले उपप्रमुखमा भने बहुमत पद जित्ने सम्भावना देखिएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ०८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति आइतबार, जेठ ४, २०८२
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ आइतबार, जेठ ४, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्