• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
सरकारको पछिल्लो नीतिले बैंकिङ क्षेत्रलाई राहत, ५ दिनमा कर्जाभन्दा ४ गुणा बढी निक्षेप संकलन
64x64
सुमित्रा कार्की बुधबार, पुस ७, २०७८  २०:११
1140x725

काठमाडौं- पछिल्लो पाँच दिनमा बैंकहरूले निक्षेप (बचत) संकलन २७ अर्ब रूपैयाँले बढाएका छन्। यो रकम सोही अवधिमा बैंकहरुले प्रवाह गरेका कर्जा (ऋण)को करिब चार गुणा बढी हो। उक्त अवधिमा बैंकहरूबाट सात अर्ब रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

बैंकहरुमा निक्षेप संकलन बढ्दै जाँदा तरलता सहज हुँदै गएको राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए। ‘विस्तारै तरलता सहज हुँदै गएको छ। कर्जाको ब्याजदर २०७५/७६ मा जस्तो बढ्दैन,’ राष्ट्र बैंकले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने।

श्रेष्ठले प्रस्तुत गरेको देशको वर्तमान आर्थिक अवस्थाअनुसार अर्थतन्त्र पुनरूत्थानमा गएको छ। पुनरूत्थानका क्रममा आयात र कर्जा वृद्धिदर उच्च हुन गएको हो। निर्यात बढे पनि आयातको मात्रा ज्यादै उच्च छ। सो अनुरूप विप्रेषण आप्रवाह (रेमिट्यान्स) नबढ्दा चालु खाता घाटा र शोधनान्तर स्थिति घाटामा रहेको उनको भनाइ छ।

यस्तै, विदेशी विनिमय सञ्चिति पनि घट्दै गएको छ। चालु आर्थिक वर्षमा बढ्दो आयात भुक्तानी गर्न कर्जा प्रवाह पनि उच्च दरले बढेको छ। निक्षेपको वृद्धिदर कोभिडपूर्वको अवस्थामा रहे पनि कर्जाको वृद्धिदरभन्दा कम रहेकोले तरलता अभावको अवस्था सिर्जना भएको छ। यी समस्या नयाँ नभइ समय-समयमा नेपाली अर्थतन्त्रमा दोहोरिने गरेको डा. श्रेष्ठको भनाइ छ। स्वदेशी मुद्रा बाहिर परिवर्तनीय नभएको अवस्था, निर्यात कमजोर भइ आयातमा निर्भरता बढिरहेको सन्दर्भमा यी दुवै समस्या बेला-बेला देखापर्ने उनको भनाइ छ। 

तरलता बढाउने सरकारी नीति
केही महिनायता तरलताको समस्या झेल्दै आएका बैंक तथा वित्तीय संस्थाहरूलाई सरकारको पछिल्लो नीतिले केही राहत दिएको छ। सरकारले केही दिनअघि स्थानीय तहको सञ्चित कोषबाट बैंकहरुले निक्षेपको रुपमा परिचालन गर्न पाउने रकमको सीमा बढाएर ८० प्रतिशत पुर्‍याउने निर्णय गरेको थियो।

उक्त निर्णय कार्यान्वयनमा आएसँगै बैंकिङ क्षेत्रमा कर्जाको तुलनामा निक्षेप संकलन चार गुणाले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ। केही दिन अघिसम्म बैंकहरुले परिचालन गर्ने कर्जाको तुलनामा निक्षेप संकलन निकै न्यून रहँदै आएको थियो। 

यसअघि स्थानीय तहको सञ्चित कोषबाट निक्षेपको रुपमा परिचालन गर्न पाउने रकमको सीमा ५० प्रतिशत कायम थियो। सरकारले यसलाई बढाएर ८० प्रतिशत बनाएको हो। 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह सरकारको पछिल्लो नीतिले बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप संकलन बढेको बताउँछन्। ‘सरकारको यस नीतिले बजारमा लगभग ५० अर्ब जति निक्षेप आउने अनुमान गरिएको छ,’ उनले भने।

Ncell 2
Ncell 2

विदेशी पर्यटकको आगमन ठप्प हुनु र रेमिट्यान्स घट्नुले तरलतामा समस्या हुन पुगेको सीईओ शाहले बताए। ‘आन्तरिक पर्यटकको चहलपहल बढेता पनि यसको पैसा एउटा खल्तीबाट अर्को खल्तीमा जाने मात्र हो। पछिल्लो समय रेमिट्यान्स घटेको छ। यसले गर्दा तरलतामा समस्या परेको हो,’  उनले भने।

सीईओ शाहका अनुसार बैंकहरूले कर्जा परिचालन ठूलो मात्रामा बढाए। जसले गर्दा पनि तरलतामा चाप पर्न गएको हो। ‘राष्ट्र बैंकले सीसीडी रेसियोबाट सीडीमा आउँदा बजारबाट १६८ अर्ब रुपैयाँ घट्यो। राष्ट्र बैंकले अर्को व्यवस्था फरेन करेन्सी (विदेशी मुद्रा)बाट आउने पैसालाई निक्षेपमा गन्न छाडियो। यसले १०० अर्ब जति तरलता घट्यो,’ उनले भने।

तरलता व्यवस्थापनमा सरकारले चालेको पछिल्लो कदम केही सकारात्मक भएको शाह बताउँछन्। ‘आयातमा शतप्रतिशत क्यास मार्जिन राखिएको छ। यसले गर्दा आयात कम हुन्छ। आयात कम हुनेबित्तिकै कर्जाको सीमा पनि घट्छ। यसले तरलता बढाउन मद्दत गर्छ,’ उनले भने।

तरलता सहज बनाउन राष्ट्र बैंकको प्रयास
बजारमा देखिएको तरलता अभावलाई सम्बोधन गर्न राष्ट्र बैंकले निरन्तर प्रयास गरिरहेको छ। राष्ट्र बैंकले विभिन्न माध्यमबाट बजारमा पैसा पठाउने काम गरिरहेको छ।

चालु आर्थिक वर्षको पुस ५ गतेसम्म स्थायी तरलता सुविधामार्फत् राष्ट्र बैंकले २५ सय अर्ब रूपैयाँ, ओभरनाइट रिपोमार्फत् ६९ अर्ब रूपैयाँ, रिपोमार्फत् २२० अर्ब रूपैयाँ र सोझै खरिदमार्फत् २७ अर्ब रूपैयाँ पैसा लगानी गरेको छ। 

कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) २०७९ असारसम्म ९० प्रतिशत कायम राख्नुपर्ने व्यवस्था गरिएको छ। हालसम्म ९२ अर्ब रूपैयाँ पुनर्कर्जा सुविधा उपलब्ध गराइएको छ। सरकारले स्थानीय तहको कोषबाट बैंकहरूले निक्षेपको रुपमा परिचालन गर्न पाउने रकमको सीमा बढाएर ८० प्रतिशत पुर्‍याएको छ।

राष्ट्र बैंकले शोधनान्तर घाटाको सम्बन्धमा चाँदी आयात गर्नका लागि विदेशी मुद्राको उपलब्धतामा सीमा तोकिदिएको छ। केही वस्तुहरूको आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरिदिएको छ। वैदेशिक रोजगारीमा रहेकाहरूलाई बैंक खातामा एक प्रतिशत थप दिइने व्यवस्था गरेको छ।

यस्तै, गैरआवासीय नेपाली तथा उनीहरू सम्बद्ध संस्थाहरूले विदेशी मुद्रामा बचत तथा मुद्दती खाता खोल्नसक्ने व्यवस्था गरेको छ। वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई सटही गर्न पाउने व्यवस्थासमेत गरिएको छ। राष्ट्र बैंकले अवैध ढंगले भइरहेको सुन आयातलाई समेत नियन्त्रण गरेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  २०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ... बिहीबार, जेठ २२, २०८२
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम... बिहीबार, जेठ २२, २०८२
रोकिएन सेयर बजारको गिरावट, ५ अर्बको कारोबार सोमबार १ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ३५ अंकले गिरावट भएको थियो। बुधबार, जेठ २१, २०८२
ताजा समाचारसबै
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सुनकोशीमा डुबेर एकजनाको मृत्यु आइतबार, जेठ २५, २०८२
‘दुई सयको बचत, दस हजारको सहारा’ आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्