• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
पहिलो त्रैमासमा लघुवित्तहरुको कमाइ : नाफा कमाउनेमा आरएमडीसी अगाडि, कुन कम्पनीले कति कमाए?
64x64
सुमित्रा कार्की मंगलबार, मंसिर २८, २०७८  ०८:४२
1140x725

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भइ सेयर कारोबार भइरहेका लघुवित्त कम्पनी ५१ वटा छन्। ती कम्पनीले चालु आर्थिक वर्षको आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।

चालु आवको पहिलो त्रैमाससम्म ५१ मध्ये ४१ वटा लघुवित्त कम्पनीले आफ्नो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बढाएका छन्। बाँकी आठ कम्पनीको नाफा घटेको छ भने दुई कम्पनी ऋणात्मक अवस्थामा रहेका छन्।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै नाफा कमाएको छ। उक्त कम्पनीले पहिलो त्रैमासमा २६ करोड २४ लाख २२ हजार रूपैयाँ नाफा कमाएको छ। कम्पनीले यस वर्ष गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ३३३.१६ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको हो। गत आर्थिक वर्षको यसै अवधिमा आरएमडीसीको खुद नाफा छ करोड पाँच लाख ८३ हजार रुपैयाँ थियो।

यसैगरी, चालु आवको पहिलो त्रैमासमा धेरै नाफा कमाउनेमा दोस्रो बनेको छ छिमेक लघुवित्त। यस कम्पनीको नाफा पहिलो त्रैमासम्म २१ करोड ४१ लाख छ हजार रुपैयाँ रहेको छ। कम्पनीको नाफा गत वर्षको यसै अवधिको भन्दा २३१.५४ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा छ करोड ४५ लाख ८० हजार रुपैयाँ मात्र थियो।

समिट लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै प्रतिशतले नाफा बढाएको छ। उक्त लघुवित्तले चालु आवको पहिलो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा १४०८५.९२ प्रतिशतले नाफा बढाएको हो। गत आर्थिक वर्षको पहिलो तीन महिनामा दुई लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको समिटले चालु आवको सोही अवधिमा नाफा तीन करोड ९२ लाख ९५ हजार रुपैयाँ पुर्‍याएको कम्पनीद्वारा सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।

कुन लघुवित्तको नाफा कति?

लघुवित्त कम्पनीहरूको पछिल्ला दुई आर्थिक वर्षको पहिलो त्रैमास (साउन-असोज)मा कमाएका नाफा (रु. हजारमा)

Ncell 2
Ncell 2

नाडेवको नाफामा सबैभन्दा धेरै गिरावट
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नाडेव लघुवित्त वित्तीय संस्थाको खुद नाफा सबैभन्दा धेरै घटेको छ। यस संस्थाको नाफा यस त्रैमाससम्म आउँदा ७९.३८ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा चार करोड ५६ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्षको सोही अवधिमा ९४ लाख ११ हजार रुपैयाँ मात्र नाफा कमाएको हो।

यस्तै, चालु आवको पहिलो त्रैमाससम्म सपोर्ट लघुवित्तको नाफा पनि ६९.९५ प्रतिशतले घटेर १३ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा उक्त कम्पनीले ४५ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो।

चालु आवको पहिलो त्रैमाससम्म आरएसडीसी लघुवित्त र किसान लघुवित्तको नाफा क्रमशः ४७.९० प्रतिशत र ३५.४९ प्रतिशतले घटेको छ। यस अवधिमा नयाँ सारथी लघुवित्तको नाफामा पनि गिरावट आएको छ। यस कम्पनीको नाफा चालु आवको पहिलो त्रैमासमा २.९३ प्रतिशतले घटेको छ।

यही अवधिमा डिप्रोस लघुवित्त वित्तीय संस्थाको खुद नाफा १२.३७ प्रतिशतले घटेर १७ करोड ३५ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको नाफा १९ करोड ८० लाख ९३ हजार रुपैयाँ थियो।

यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्थाको खुद नाफामा पनि गिरावट आएको छ। यस वर्षको पहिलो त्रैमासम्म यस कम्पनीको नाफा ६.१५ प्रतिशतले ओरालो लागेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म फर्स्ट माइक्रोफाइनान्स कम्पनीको नाफामा पनि गिरावट आाएको छ। यस कम्पनीको नाफा यस अवधिसम्म आउँदा ०.२३ अंकले घटेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेप्सेमा सूचीकृत आठ लघुवित्त कम्पनीको नाफा घटेको छ।

ऋणात्मक लघुवित्त
चालु आवको यस अवधिसम्म दुई लघुवित्त कम्पनी ऋणात्मक अवस्थामा छन्। घोडाघोडी लघुवित्त सात लाख ५० हजार रुपैयाँ ऋणमा छ। यस्तै, नेपाल सेवा लघुवित्त आठ लाख ४५ हजार रुपैयाँले ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा घोडाघोडी लघुवित्तले पाँच लाख ५८ हजार रुपैयाँ र नेपाल सेवा लघुवित्त कम्पनीले १६ लाख ७७ हजार रुपैयाँ नाफा कमाएका थिए। यस वर्ष भने कम्पनीको खुद नाफा ऋणात्मक बन्न पुगेको छ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ०८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ... बिहीबार, जेठ २२, २०८२
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम... बिहीबार, जेठ २२, २०८२
रोकिएन सेयर बजारको गिरावट, ५ अर्बको कारोबार सोमबार १ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ३५ अंकले गिरावट भएको थियो। बुधबार, जेठ २१, २०८२
ताजा समाचारसबै
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सुनकोशीमा डुबेर एकजनाको मृत्यु आइतबार, जेठ २५, २०८२
‘दुई सयको बचत, दस हजारको सहारा’ आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्