• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
प्रहरीमा भद्रगोल सई बढुवाको गाँठो फुकाउने तयारी, आन्तरिक बढुवा ४० बाट ५० प्रतिशत पुर्‍याइँदै
64x64
नारायण अधिकारी बिहीबार, चैत २६, २०७७  ०७:०५
1140x725

काठमाडौं- नेपाल प्रहरीमा हुने नियमित बढुवाभित्र कहीँकतै सबैभन्दा ठूलो भद्रगोल छ भने त्यो प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा हुने बढुवामा छ। भद्रगोल कतिसम्म भने कतिपय सई १९ वर्षदेखि बढुवा नभएर त्यही पदमा थन्किएका छन्। 

मुलुकको प्रमुख सुरक्षा संगठनभित्र महत्वपूर्ण मानिने पद, सईको बढुवामा भएको यो भद्रगोलले त्यहाँ कार्यरत सदस्यको मनोबल र मनोविज्ञान कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ।

यसको एउटा मुख्य कारण प्रहरीमा सईभन्दा माथिल्लो पद, इन्स्पेक्टरमा बढुवाका लागि छुट्याइएको कोटा हो। इन्स्पेक्टरमा आवश्यक दर्बन्दीको ६० प्रतिशत खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिन्छ भने ४० प्रतिशत मात्र आन्तरिक बढुवा (सईको बढुवा) बाट पूर्ति गरिन्छ। यही समस्या सम्बोधन गर्न भन्दै सईलाई इन्सपेक्टरमा बढुवाका लागि राखिएको ४० प्रतिशत कोटालाई बढाएर ५० प्रतिशत पुर्‍याउने तयारी सुरु गरिएको छ। 

प्रहरी प्रधान कार्यालयले सईबाट इन्सपेक्टरमा हुने आन्तरिक बढुवा ४० बाट बढाएर ६० प्रतिशत पुर्‍याउनु पर्ने भन्दै गृह मन्त्रालयमा लिखित प्रस्ताव पठाएको थियो। गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको त्यो प्रस्तावअनुसार ४० बाट बढाएर ५० प्रतिशतसम्म पुर्‍याउन सकिने भन्दै प्रक्रिया अघि बढाएको छ। गृह प्रवक्ता चक्रबहादुर बुढाले नेपाल लाइभसँग भने, ‘अहिले नै आन्तिरिक बढुवाको प्रतिशत ४० बाट ५० पुग्यो त नभनिहालौं। त्यसका लागि गृहकार्य सुरु गरिएको रुपमा मात्र यसलाई बुझ्नुपर्छ।’

यस्तो व्यवस्थासहित प्रहरी नियमावली संशोधन गर्ने प्रक्रिया अघि बढाइएको हो। प्रहरी प्रधान कार्यालयकै प्रस्ताव अनुसार प्रहरी नियमावली २०७१ संशोधनको तयारी सुरु गरिएको गृह स्रोतले जानकारी दिएको छ। गृह मन्त्रालयका अनुसार नियमावली संशोधनको मस्यौदा कानुन मन्त्रालयबाट समेत पास भएर अर्थ मन्त्रालय पुगिसकेको छ। अर्थ मन्त्रालयबाट स्वीकृत भएलगत्तै मस्यौदालाई मन्त्रिपरिषद्ले कानूनी रुप दिने छ। त्यसपछि सईबाट इन्स्पेक्टरमा बढुवा गर्ने तयारी प्रहरी प्रधान कार्यालयको छ।

प्रहरी प्रधान कार्यालयले सईबाट इन्स्पेक्टरमा बढुवा पेचिलो बन्ने गरेको, प्रतिस्पर्धी धेरै कोटा थोरै हुँदा समस्या आउने गरेको, यसले जुनियर प्रहरी अधिकृतको वृत्ति विकासमा समेत असर गरेकाले ४० प्रतिशत आन्तरिक बढुवालाई बढाएर ६० प्रतिशत पुर्‍याउनुपर्ने माग गरेको थियो। गृह मन्त्रालयले भने ५० प्रतिशत आन्तरिक बढुवा र ५० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी काम थालेको छ।

नेपाल प्रहरीमा १०० जना इन्स्पेक्टरको दरबन्दी रिक्त भएको दुई महिना नाघिसके पनि रिक्त रहेका पदमा सईको बढुवा हुन सकेको छैन। इन्स्पेक्टरमा बढुवाका लागि दाबेदारको संख्या ठूलो छ। २०६३ सालमा सई भएकाहरुको संख्या मात्र प्रहरीमा ३१३ छ। बढुवाका लागि ३ सय भन्दा बढी प्रतिस्पर्धी हुनु तर, रिक्त पदमा बढुवा हुने संख्या ४० मात्रै भएपछि प्रहरी प्रधान कार्यालयले बढुवाको संख्या बढाउनुपर्ने भन्दै आफ्नो प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। 

प्रहरी नियमावली २०७१ अनुसार प्रहरी निरीक्षकको पद पूर्तिमा ६० प्रतिशत खुला भर्ना र ४० प्रतिशत भने बढुवाबाट गर्नुपर्ने प्रावधान छ। सईबाट इन्स्पेक्टर बढुवाको जाम घटाउन भन्दै प्रहरी प्रधान कार्यालयले यस्तो प्रस्ताव ल्याएको थियो। त्यहीअनुसार गृहले आन्तिरिक बढुवामा ४० प्रतिशत रहेको व्यवस्थालाई बढाएर ५० प्रतिशत पुर्‍याउन लागेको हो।

पहिल्यै रहेको ५० प्रतिशत किन हटाइयो?
प्रहरी नियमावली २०७१ आउनु भन्दा अघिसम्म इन्स्पेक्टरको पदपूर्ति ५० प्रतिशत आन्तरिक बढुवा र ५० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट गरिने व्यवस्था थियो। तर, प्रहरी नियमावली २०७१ लागू भएपछि त्यो व्यवस्था हटाइयो। अनि खुला प्रतिस्पर्धा ६० प्रतिशत र आन्तरिक बढुवालाई ४० प्रतिशत राखियो। यो व्यवस्था लागू भएपछि सईमा लामो समयसम्म बढुवा नभएर बस्नुपर्ने बाध्यता आएको पूर्व प्रहरी उपरीक्षक (एसपी) गणेश रेग्मी बताउँछन्।

सईमा लामो समयसम्म बस्नुपर्ने बाध्यता हटाउन भन्दै जनार्दन शर्मा गृहमन्त्री भएका बेला यसबारे गृहकार्य पनि भएको थियो। २०७४ असार १३ गते तत्कालीन गृहमन्त्री शर्माले गृह प्रशासन सुधार मार्गचित्र २०७४, सार्वजनिक गरेका थिए। मार्गचित्रमा लामो समयसम्म एउटै दर्जामा रही कार्य गर्दा प्रहरी कर्मचारीमा नैराश्यता उत्पन्न भई कार्यसम्पादनमा असर पुग्ने गरेको देखिएकाले पदसोपानलाई पुनर्मूल्यांकन गर्दै सई र इन्सपेक्टरको बीचमा बरिष्ठ नायव निरीक्षक पद सिर्जना गरिने बताइएको थियो। मन्त्रीको मार्गचित्रमा समेटिएको उक्त बुँदा भने नारामा मात्रै सिमित भयो। 

रिक्त दरबन्दी थोरै र प्रतिस्पर्धी धेरै हुँदा सई बढुवामा हरेक पटकजसो शक्तिकेन्द्र र राजनीतिक चलखेल हाबी हुने गरेका छन्। गत जेठ २३ गते प्रहरी प्रधान कार्यालयले ७३ जना सईको इन्सपेक्टरमा बढुवा सूची निकाल्दा पनि राजनीतिक शक्तिकेन्द्रकै हालिमुहाली चलेको थियो। 

प्रहरी संगठनले व्यावसायिक र राम्रो काम गरेको भनेर पुरस्कृत गरेका सईसमेत बढुवामा छुटेका थिए। बरु संगठनले कारबाही गरेकादेखि जुनियर ब्याचका सई शक्तिकेन्द्रसम्मको पुहँचका आधारमा बढुवा भएका थिए।

त्यस्तो पहुँचकै भरमा २०५८, २०६०, २०६१ मा सई भएकाहरु समेतलाई उछिनेर त्यसबेला २०६२ मा सई भएका ८ जनालाई इन्स्पेक्टरमा बढुवा गरिएको थियो। जस्तो कि, २०६२ मा सई भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’का पिएसओ राजन तिमल्सिना, गृहसचिव महेश्वर न्यौपानेका पिएसओ महेश केसी आफूभन्दा सिनियरलाई उछिनेर बढुवा भए। लोकमानसिंह कार्कीका पूर्वपिएसओ उत्तमसिंह भण्डारी पनि त्यसबेला आफूभन्दा सिनियरलाई उछिनेर इन्स्पेक्टर बनेका थिए।  

उनीहरुसँगै २०६२ मा सई भएका टोपेन्द्र श्रेष्ठ, बवीन्द्र नेम्वाङ र टंकबहादुर श्रेष्ठ पनि शक्तिकेन्द्रसम्मको पहुँचकै कारण इन्स्पेक्टर बने। 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
२९ वर्षीया पूरनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्यासित सन्न्यास मंगलबार, जेठ २७, २०८२
कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान विधेयक सभामा टेबुल मंगलबार, जेठ २७, २०८२
पूर्वयुवराज्ञी हिमानी र पूर्व नवयुवराज हृदयेन्द्रद्वारा सिँचाइ पोखरीकाे उद्‌घाटन मंगलबार, जेठ २७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्