• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
चक्रपथ विस्तार : मन्त्रीले एक महिनामा सक्न भनेका ४ काम डेढ महिनामा पनि सकिएन
64x64
शिव बोहरा शुक्रबार, मंसिर १२, २०७७  ०९:१४
1140x725

काठमाडौं–भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले चक्रपथ सुधार आयोजनाको दोस्रो चरणका कामलाई गति दिन असोज २५ गते निर्देशन दिए। आयोजना प्रमुखदेखि सडक विभाग तथा मन्त्रालयका सचिव सहितलाई राखेर निश्चित काम निश्चित समयभित्र सक्न निर्देशन दिएका थिए। तर मन्त्रीले दिएको निर्देशन अनुसार तोकिएको समयमा एउटामात्र काम सकिएको छ। 

मन्त्री नेम्वाङले असोज २५ गते ४ वटा निर्णय गर्दै कात्तिक मसान्तभित्र पोल स्थानान्तरण गर्ने, बसपार्कको आकाशे पुल हटाउने र स्वयम्भुको चैत्य हटाउन महानगरसँग समन्वय गर्ने उल्लेख थियो। तर मंसिर १० गतेसम्म नयाँ बसपार्कस्थित आकाशेपुल हटाउनेबाहेक अन्य काम भने हुन सकेको छैन। 

त्यस्तै मन्त्रीले दिएको निर्देशनमा महाराजगञ्ज चोकमा रहेको जग्गा मुआब्जा विवाद पनि कात्तिक मसान्तमा मिलाइसक्ने भनिएको थियो। तर हालसम्म प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको मुआब्जा निर्धारण समितिमा उपसमितिले तयार पारेको प्रतिवेदन नै पेस भएको छैन। 

उपसमितिले प्रतिवेदन तयार पारिसकेको र यही समयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारिकको सरुवा भएकाले प्रतिवेदन पेश गर्न नसकिएको सडक विभागका इन्जिनियर अर्जुन सुवालले बताए। ‘उपसमितिले विवाद टुंग्याएर प्रतिवेदन तयार पारिसकेको छ,’ उनले भने, ‘सिडिओ साप परिवर्तन हुनुभएर समितिलाई प्रतिवेदन बुझाउन सकिएको छैन। प्रतिवेदन बुझाएर एक÷दुई पटक ब्रिफिङ गरेपछि त्यो समस्या समाधान हुन्छ।’ 

नेपाल विद्युत प्राधिकरणबाट विगतमा बिभिन्न बैठकमा भएका प्रतिबद्धताहरूअनुसार कार्तिक मसान्तभित्र सम्पूर्ण पोल स्थानान्तरण गरी तार हाल्ने कार्य सम्पन्न गर्ने र ३ महिना (पुस मसान्त) भित्र अनिवार्य रुपमा कारखाना चोक र सानोभ¥याङस्थित हाइ भोल्टेज टावर स्थानान्तरण गर्ने भनिएको थियो। तर उक्त काममा समेत अपेक्षाकृत प्रगति भएको छैन। 

त्यसैगरी स्वयम्भूस्थित चैत्य कात्तिक मसान्तभित्र हटाउन काठमाडौं महानगरपालिकासँग समन्वय गर्ने र सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाबाट कात्तिक मसान्तभित्र नयाँ बसपार्कको आकाशे पुल भत्काउने कार्य सम्पन्न गर्ने निर्णय भएको थियो। नयाँ बसपार्कको आकाशे पुल हटाइएको भए पनि स्वयम्भुको चैत्य हटाउने विषय टुंगिएको छैन। 

स्वयम्भुको चैत्य हटाउने विषयमा वडा कार्यालय, महानगर तथा आयोजनाबीच व्यवस्थापन गर्ने सम्बन्धमा निर्णयको चरणमा रहेको आयोजनाले जनाएको छ। महाराजगञ्जको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्यांकन गरि त्यहाँको संरचना भत्काएर साइट क्लियर गर्नुपर्ने छ।

चीन सरकारको सहयोगमा काठमाडौंको चक्रपथ विस्तार भइरहेको छ। पहिलो चरणमा कोटेश्वरदेखि कलंकी खण्डको विस्तार भइसकेको छ भने दोस्रो खण्डको रुपमा कलंकी धोवीखोला विस्तार हुने क्रममा रहेको छ। कोरोना महामारीका कारण भएको लकडाउनले निर्माण कार्य केही महिना पर धकेलिएको हो। 

Ncell 2
Ncell 2

निमार्ण पक्ष चिनियाँ ठेकेदार कम्पनीले साइट क्लियर नभइ काम नथाल्ने जनाएको छ। यो सडक विस्तारका लागि करिब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

साइट क्लियर र मुआब्जाको रकम नेपाल सरकारले खर्चने र सडक निर्माणको लागत चीन सरकारले बेहोर्ने सम्झौता भएको छ। चक्रपथ विस्तारको दोस्रो खण्डमा दुईवटा ‘अन्डरपास’, १० आकाशे पुल र मुख्य सडकको बीचमा डिभाइडर हुनेछ। 

कुल ६२ मिटर चौडाइमा (केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर) रहने र यसमा चीनले ५० मिटरमा सडक विस्तार गर्नेछ। बीचमा डिभाइडरसहितको ४ लेन र दायाँवायाँ २÷२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुनेछ।

बाँकी १२ मिटर चौडाइमा भने नेपाल सरकारले एक–एक लेनको साइकल लेन बनाउने र यससँगै पैदलयात्रु लेन पनि निर्माण गर्ने योजना रहेको छ। कलंकी–धोवी खोला सडक खण्डको विस्तार सम्झौता भएको साढे २ वर्षभित्रै सक्ने भनिएको थियो। तर कारोना महामारीका कारण निर्माण कार्य नै ढिला हुने भएको छ। सन् १९७७ मा चीनकै सहयोगमा २७।२ किलोमिटर चक्रपथ निर्माण गरिएको थियो। 

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वरमा साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ। चीनको सरकारी कम्पनी सांघाइ कन्स्ट्रक्सन ग्रुपले २०७० सालदेखि विस्तारको काम अघि बढाएको थियो। कोटेश्वर–कलंकी सडक खण्डको डिजाइनमा समस्या भएको भन्दै विरोध भएको थियो। पुरानो त्रुटी सच्च्याएर डिजाइन गरिएको आयोजनाले जनाएको छ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
५३ लाखकाे लागतमा विद्यालयको पक्की भवन निर्माण संघीय सरकारबाट प्राप्त रु ५३ लाख लागतमा पक्की भवन निर्माण गरिएको विद्यालयले जनाएको छ । भवन निर्माणसँगै बालबालिकाको सिकाइ उपलब्धिलाई... सोमबार, जेठ २६, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण धुलिखेलदेखि खावासम्मको सडक विस्तार कार्य समयमै सम्पन्न नहुँदा यात्रुहरूले विगत दुई वर्षदेखि सास्ती खेपिरहेका हुन्। आइतबार, जेठ २५, २०८२
स्वास्थ्य एकाइ स्थापना भएको ११ वर्ष पछि आफ्नै भवनबाट सेवा सुचारु रुमगाउँमा रहेको साविक रुम गाविसस्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक पर्ने डाडागाउँ, खटेन, औला, स्यागलुङ, इग्रे, सराग्दी टोलक... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची सोमबार, जेठ २६, २०८२
५३ लाखकाे लागतमा विद्यालयको पक्की भवन निर्माण सोमबार, जेठ २६, २०८२
ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न परिपत्र सोमबार, जेठ २६, २०८२
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला सोमबार, जेठ २६, २०८२
करेन्ट लागेर २ जनाको मृत्यु सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्