• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ३०, २०८२ Fri, Jun 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन
नेपाली आकाशमा उड्छन् ११ कम्पनीका ३३ हेलिकोप्टर
64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १३, २०७७  ११:२२
1140x725

काठमाडौं– आपत्कालीन तथा उद्धार उडानमा सबैभन्दा प्रयोग हुने यातायातको साधन भनेको हेलिकोप्टर हो। अहिले नेपालमा ११ वटा निजी हवाई सेवा कम्पनीले हलिकोप्टर सेवा प्रदान गर्दै आएका छन्।

२/३ वर्षदेखि हेलिकोप्टर उडानका प्रतिस्पर्धा सुरु भएको थियो। तर, कोभिड–१९ को सुरुवातसँगै हेलिकोप्टरको व्यापार ९० प्रतिशतसम्मले कमी आएको छ। बिस्तारै अहिले हेलिकोप्टरको उडान केही मात्रामा भएको छ। तर, ‘फूल फेज’मा सञ्चालन भने हुन सकेको छैन।

कोभिडकै कारण एक पर्यटकीय सिजनभर त हेलिकोप्टर पूर्ण रुपमा नै ग्राउन्डेड भए। हेलिकोप्टरको व्यापारमा कोरोनाकै कारण अर्ब रुपैयाँ नोक्सानी भएको व्यवसायीहरुको भनाइ छ।

अहिले ११ वटा हेलिकोप्टर कम्पनीका ३३ वटा हेलिकोप्टर रहेका छन्। नेपालमा ६ प्रकारको हेलिकोप्टर छन्। तर, यसमा नेपाली सेनाले प्रयोग गर्दै आएको हेलिकोप्टर भने समावेश छैन।

नेपालमा सबैभन्दा बढी एएस३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५) प्रकृतिका हेलिकोप्टर रहेका छन्। यसैगरी एमआइ–८/१७ प्रकृतिका हेलिकोप्टर भने नेपालमा ५ वटा रहेको छ। यसैगरी आर ४४ हेलिकोप्टर १, आर ६६ हेलिकोप्टर ६६, बेल २०६ हेलिकोप्टर १ र बेल ४०७ हेलिकोप्टर १ वटा रहेको छ।

सम्रगमा नेपाली आकाशमा उड्ने हेलिकोप्टरमध्ये एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५) प्रकृतिका मात्रै ६३.६४ प्रतिशत रहेका छन्।

यसैगरी एमआइ–८/१७ प्रकृतिका १५.१५ प्रतिशत, आर ४४ प्रकृतिका ३.०३ प्रतिशत, आर ६६ प्रकृतिका १२.१२, बेल २०६ प्रकृतिका ३.०३ र बेल २०७ प्रकृतिका पनि ३.०३ प्रतिशत नै रहेका छन्।

कुन कम्पनीका कति हेलिकोप्टर?
नेपाली आकाशमा उड्ने हेलिकोप्टरमध्ये सबैभन्दा बढी हेलिकोप्टर भएको कम्पनी श्री एयर हो। श्रीसँग ७ वटा हेलिकोप्टर छन्। जसमा ५ वटा एमआइ–८/१७ र २ वटा एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५) छन्। 

Ncell 2
Ncell 2

यसैगरी दोस्रो बढी हेलिकोप्टर रहेको कम्पनी प्रभु हेलिकोप्टर हो। प्रभुसँग ६ वटा हेलिकोप्टर छन्। प्रभुसँग ४ वटा आर–६६, १ वटा आर ४४ र एक वटा एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५) हेलिकोप्टर रहेका छन्।

यसैगरी, सिम्रिक एयरसँग ४ वटा एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५)  र बेल २०६ प्रकृतिका १ वटा हेलिकोप्टर रहेका छन्।

यसबाहेक एयर डाइनेष्टीसँग ४ वटा एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५), अल्टिच्युडसँग एएस३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५) का २ वटा, हेलिएभरेष्टसँग एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५)का २ वटा र कैलाशसँग पनि एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५) का २ वटा हेलिकोप्टर रहेका छन्।

यसैगरी, एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५) का मनाङसँग र माउन्टेनसँग पनि २/२ वटा हेलिकोप्टर रहेका छन्।

साथै समिटसँग एएस ३५० बीथ्री एण्ड बीथ्रीई (एच१२५) का २ र बेल २०६ प्रकृतिका १ वटा गरी ३ वटा र मुस्ताङसँग बेल २०६ प्रकृतिका १ वटा हेलिकोप्टर रहेका छन्।

नेपाली आकाशमा ३२ हेलिकोप्टर दुर्घटना
नेपालमा पहिलो पटक सन् १९७९ मा लाङटाङमा भीआइपी हेलिकोप्टर दुर्घटना भएको थियो। यो दुर्घटनामा ६ जनाले ज्यान गुमाए। त्यसयता नेपाली आकाशमा ३२ वटा  हेलिकोप्टर दुर्घटना भएका छन्। यसका नेपाली सेनाका दुर्घटना भएका हेलिकोप्टर जोडिएको छैन। 

हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६५ छ। दुर्घटनामा २३ जना घाइते भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएकाे छ। 

सन् २०१६ को मार्च महिनामा फिस्टेल एयरको हेलिकोप्टर लाङटाङ क्षेत्रमा दुर्घटनामा परेको भए पनि कुनै मानवीय क्षति भएको थिएन। नेपाली आकाशमा सबैभन्दा ठूलो हेलिकोप्टर दुर्घटना भने ताप्लेजुङमा भएको थियो। सन् २००६ को सेप्टेम्बर महिनामा भएको श्री एयरको एमआइ–१७ हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको ज्यान गएको थियो।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  ११:२२
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पुन: पक्राउ पुर्जी जारी हुने
सम्बन्धित सामग्री
लुम्बिनी केबलकार चढ्न पुगे दुई वर्षमा साढे तीन लाख पर्यटक लुम्बिनी केबलकार लिमिटेड औपचारिकरुपमा सञ्चालनमा आएको दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको गरेको हो। २०८० जेठ १५ देखि व्यवसायीक... सोमबार, जेठ २६, २०८२
लगानी बोर्डको ६४औँ बैठकद्वारा मुक्तिनाथ केबलकारको साढे ५७ अर्बको लगानी स्वीकृत प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (व... बिहीबार, जेठ २२, २०८२
सदर चिडियाखानामा एउटा गैंडा थपियो चितवनबाट ल्याइएको गैंडालाई बिहीबार जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको हो। बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री शुक्रबार, जेठ ३०, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पुन: पक्राउ पुर्जी जारी हुने शुक्रबार, जेठ ३०, २०८२
कांग्रेसले बोलायो ९ महिनापछि केन्द्रीय समिति बैठक शुक्रबार, जेठ ३०, २०८२
दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार लगियो शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
अहमदावाद विमान दुर्घटनाः २४१ यात्रु सहित २६५ जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशलाई कालो मोसो प्रहार बिहीबार, जेठ २९, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्को विवाद, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक शुक्रबार, जेठ ३०, २०८२
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्