• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
बिजेपीका स्वराज कौशललाई गगन थापाको पत्र : सीमाका विषयमा तपाईंको बुझाइ त्रुटीपूर्ण
64x64
नेपाल लाइभ शुक्रबार, जेठ ९, २०७७  २२:२१
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सांसद् गगन थापाले भारतीय जनता पार्टीका नेता स्वराज कौशललाई पत्र पठाउँदै सीमाका विषयमा नेपालमा विकसित राजनीतिक घटनाक्रमप्रति त्रुटीपूर्ण बुझाइ रहेको औंल्याएका छन्। बलिउड अभिनेत्री मनिषा कोइरालाले गरेको ट्विटमा नेता कौशलले आफ्नी छोरी भए पनि नेपालको नक्साबारे गलत धारणा रहेको औंल्याएपछि नेता थापाले स्वराजलाई उत्तर पठाएका हुन्। 

'सीमा विवादका क्रममा नेपालको राजनीतिक विकासका सन्दर्भमा तपाईंको भनाइ त्रुटीपूर्णजस्तो देखिन आयो,' थापाले लेखेको पत्रमा उल्लेख छ। 

थापाले लेखेको पत्र बाँकी उनकै शब्दमा
मैले मनिषा कोइरालाको ट्विटमा तपाईंको प्रतिक्रिया पढ्ने मौका पाएँ। त्यसमा तपाईंले तपाईंको परिवार र स्वर्गीय बिपी कोइराला र कोइराला परिवारसँगको प्रगाढ सम्बन्धको बारेमा चर्चा गर्नुभएको छ। यो पढिरहँदा मैले पनि संसदको प्रतिनिधी सभामा स्वर्गीय शुस्मा स्वराजसँग भएको वार्तालाप सम्झिएँ। त्यसबेला उहाँले पनि कोइराला परिवार र आफ्नो परिवारको प्रगाढ सम्बन्धको चर्चा बारेमा गर्नुभएको थियो। 

तपाईंको ट्विट पढिरहँदा मलाई यस्तो लाग्यो कि मनिषा कोइरालाको ट्विटमा तपाईंको सबैभन्दा ठूलो चित्त दुखाइको विषय भारत र नेपालको सीमा विवादमा चीनलाई किन ल्याइयो भन्ने रहेछ। तपाईंको दृष्टिकोणमा यो विषय उत्तेजक र अर्थहीन रहेछ।

मलाई यो भनिरहँदा नराम्रो लागेको छ कि सीमा विवादका क्रममा नेपालको राजनीतिक विकासका सन्दर्भमा तपाईंको भनाइ त्रुटीपूर्णजस्तो देखिन आयो। यसमा विषयमा चीनलाई समावेश गर्नु कुनै नौलो कुरा होइन। यही सन् २०२० मे १३ मा नेपाली कांग्रेसका सम्माननीय सभापति शेरबहादुर देउवाले खुलेआम रूपमा भन्नुभएको छ‚ ‘सुगौली सन्धीका अनुसार पूर्वदेखि महाकाली नदी लिपुलेक‚ लिम्पियाधुरा र कालापानी नेपालसँग सम्बन्धित छ। त्यसैले भारतीय सेना त्यहाँबाट हट्नुपर्छ र  नेपालले फेरि त्यो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिनुपर्छ।'

Ncell 2
Ncell 2

मलाई अझै सम्झना छ‚ नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले लिपुलेक क्षेत्रको विषयमा चीन र भारतबीच भएको सम्झौताको विरोध गर्दै एक पत्र पठाउनुभएको थियो। जुन सम्झौता नेपालकै अनुपस्थितिमा नेपाली भूमीको प्रयोग गर्ने सन्दर्भमा आधारित थियो। भारतले भरखरै उद्घाटन गरेको सडक पनि त्यही सम्झौताको उपज हो भनेर हामीले बुझ्न जरूरी छ।  त्यसैले नेपालका लागि यो विषयमा लिम्पियाधुरा‚ लिपुलेक र कालापानी नेपालकै क्षेत्र हो भन्ने बुझाउनका लागि पनि दुवै देशसँग संवाद गर्नु जरूरी हुन्छ। नेपालको कुनै पनि भूभाग मिचिनु भनेको हामी सबैका लागि अस्वीकार्य विषय हो‚ त्यसैले नेपाली कांग्रेसले सरकारको यो कदमको खुलेर समर्थन गरेको छ। त्यसैले मनिषाको अभिव्यक्ति कुनै पनि हिसाबले आपत्तिजनक छैन।

कृपया चीनले नेपाललाई प्रयोग गरिरहेको छ भन्ने भ्रमबाट बाहिर आउनुहोला। नेपालले धेरै लामो समयदेखि भारतसँग विवादित क्षेत्रको विषयमा संवादको माध्यमबाट समस्या समाधान गर्ने प्रयास गरिरहेको छ तर यो विषयमा भारतले सधैं यो विषयलाई बिलम्बमात्र गरिरहेको छ र हामी त्यो संवादको लागि पर्खिरहेका छौं। भारतले ‘इपिजी’को रिपोर्ट लिन पनि मानेको छैन। सन् २०१९ नोभेम्बर २ मा भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको क्षेत्रलाई पनि समेटेर प्रकाशित गरेपछि नेपालले यसको खुलेर विरोध गर्‍यो। यी विरोधका बावजुद पनि भारतले संवादका माध्यमबाट समस्या समाधान गर्नेतर्फ ध्यान नै नदिई नेपालको क्षेत्रमा सडक निर्माण गर्न थाल्यो।  नेपालको संसद‚ राजनीतिक दल र सरकारको सर्वपक्षीय सहमतिमा हामीले पनि हाम्रो क्षेत्र लिपुलेक‚ लिम्पियाधुरा र कालापानी समेटेर नेपालको राजनीतिक नक्सा सार्वजनिक गर्नुपर्छ भनी निर्णय गर्‍यौं।

कतिपय विषयमा अहिलेको सरकारसँग हाम्रो पनि विमति छ। तर यस विषयमा नेपाल सरकारको कदमप्रति नेपालका सबै पार्टीको ऐक्यबद्धता रहेको छ। यो विषयमा नेपाली जनताले सत्यको अगाडि जस्तो परिस्थिति आए पनि सामना गर्नुपर्छ भनेर पूर्ण समर्थन जनाउनु भएको छ। यसको समाधानको एकमात्र उपाय भनेको भारत र नेपालबीचको द्वीपक्षीय वार्ता नै हो‚ यदि परिआएमा तेस्रो पक्षको पनि आवश्यकता पर्न सक्छ।

आशा गर्छु कि भारतले यी दुई राष्ट्रको मित्रता र पारस्परिक सम्बन्ध र समानताको विषयलाई आत्मसाथ गर्नेछ। कोही पनि सानो र ठूलो भन्ने छैन।

गगन थापा
एमपी

Image

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  २२:२१
  • #gaganthapa

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मेनपावर कम्पनी नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य (सुचनासहित)
नयाँ कार्यक्रमका लागि कृषिमा छैन बजेट, किसानलाई निराश पार्ने बजेट
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
सम्बन्धित सामग्री
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आजको सम्भावित दैनिक कार्यसूचीमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले “जलस्रोत विधेयक, २०८१” का सम्बन्धमा प्रतिनिधि सभाबाट प्र... सोमबार, जेठ २६, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर... सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
मेनपावर कम्पनी नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य (सुचनासहित) सोमबार, जेठ २६, २०८२
नयाँ कार्यक्रमका लागि कृषिमा छैन बजेट, किसानलाई निराश पार्ने बजेट सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
लुम्बिनी केबलकार चढ्न पुगे दुई वर्षमा साढे तीन लाख पर्यटक सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्