• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
इरफान खान : सानो सहरबाट आएर ठूलो सपनाको उडानमा
64x64
नेपाल लाइभ बुधबार, वैशाख १७, २०७७  १८:२५
1140x725

काठमाडौं– सन् १९८८ मा जब मिरा नायरको फिल्म ‘सलाम बम्बइ’ दुनियाँभरमा धुम मच्चाइरहेको थियो, तब शायद कसैको नजर दुब्लो पातलो १८–२० वर्षको ठिटोमाथि गयो होला। 

किनकि, केही सेकेन्डका लागि मात्रै पर्दामा देखिने भूमिका छ उनको‚ फिल्ममा। 

सडक किनारामा बसेर मानिसको चिठी लेख्ने भूमिका निभाएका अभिनेता इफरान खानको यस्तो संवाद थियो‚ ‘बस-बस १० लाइन भइसक्यो, अब अरु लेख्नका लागि ५० पैसा लाग्छ। आमाको ठेगाना भन।’

पहिलो पटक मानिसले इरफान खानलाई फिल्ममा देखे र भुलिदिए। तर, यो शायद कसैलाई थाहा थिएन कि यी अभिनेताले भोलि गएर भारतमा मात्रै होइन दुनियाँभरमा नाम कमाउलान्। 

इरफ़ान ख़ान, अमिताभ बच्चन

सन् १९६६ मा जयपुरमा जन्मेका इरफान खानको बालापन एउटा सानो गाउँमा बित्यो। सहर सानो थियो तर सपना  ठूलो। सानैदेखि किस्सामा रमाउने इरफानको झुकाव फिल्मतिर भयो, खासगरी नसरुद्धिन शाहको फिल्म देखेर। 

राज्यसभा टिभीलाई दिएको एक अन्तर्वार्तामा आफ्नो बालापनको किस्सा सुनाउँदै उनले भनेका थिए, ‘मिथुन चक्रवर्तीको फिल्म ‘मृग्या’ आएको थियो। कसैले भन्यो तेरो अनुहार मिथुनसँग मिल्छ। बस मलाई लाग्यो कि म पनि फिल्ममा काम गर्न सक्छु। कयौं दिन म मिथुनको जस्तो  हेयरस्टायल बनाएर घमिरहेँ।’

इरफ़ान खान

Ncell 2
Ncell 2

तर, पछि आएर इरफान आफैंमा एक ‘ट्रेन्डसेटर’ बनें। 

हलिउडमा
हिन्दी सिनेमामा सबैभन्दा प्रतिभावान कलाकारको सूचीमा स्थापित भएका उनले हलिउडमा ‘लाइफ अफ पाई’, ‘द नेमसेक’,  ‘द स्लमडग मिलियनेयर’, ‘द माइटी हार्ट’, ‘द अमेजिङ स्पाइडर म्यान’ ‘जुरासिक वर्ल्ड’ जस्ता फिल्ममा अभिनय गरे। 

इरफ़ान खान

याङ्ग ली, मिरा नायरको फिल्मको फिल्मदेखि अनिस बज्मी तथा सुजित सरकारसम्म। इरफान आफैंमा प्रतिभाका खानी थिए। खासगरी शाहरुख, आमिर तथा सलमान तीन खानबाट बलिउडमा घेरिए। 

shivam cement

shivam cement

चाहे आँखामार्फत अभिनय  गर्ने क्षमता होस्, संवाद बोल्ने सहजता, रोमान्टिक भूमिकादेखि डाँकू बन्ने उनको क्षमता नै किन नहोस्‚ यस्तो सुन्दर तालमेल निकै कम देख्न पाइन्छ। 

इरफ़ान खान

अलग-अलग भूमिका, अलग अन्दाज
सन् २०१२मा  आएको फिल्म ‘पानसिंह तमोर’का लागि खानले राष्ट्रिय पुरस्कार मिलेको थियो। ‘हैदर’ फिल्मको एक पात्रको भूमिका निभाउँदै उनी भन्छन्‚ ‘नदि पनि मैं, किनार पनि मैं, शिया पनि मैं,सुन्नी पनि मैं र पण्डित पनि।’

खानको खुबी यही थियो कि जुन भूमिकामा उनी पर्दामा देखिइरहे, फिल्म  हेर्नेहरुलाई लागिरह्यो कि योभन्दा राम्रो भूमिका कसैले पनि गर्न सक्दैनथ्यो। 

इरफान खान : द म्यान, द ड्रिमर
लन्डनमा एक पटक अन्तर्वार्ताका क्रममा उनले भनेका थिए‚ ‘जबसम्म मानिस सही/गलतको सामना गर्दैन, उसले कसरी बुझ्ला?’

‘स्लम डग मिलियनेयर’मा उनको भूमिका ठूलो भूमिका थिएन तर उनले कुनै भूमिकाले धेरै सिकाएर जाने बताएका थिए।  

अन्तर्राष्ट्रिय स्तरमा उनको कदको उचाइ कस्तो छ भन्ने असीम छबडाले लेखेको पुस्तक ‘इरफान खान : द म्यान, द ड्रीमर’मा पाउन सकिन्छ। जब इरफान सन् २०१०मा न्युर्योकको एक रेष्टुरेन्टमा थिए र नजिककै टेबलमा उनले हलिउडका कलाकार मार्क रफलोलाई देखे। 

इरफ़ान खान

इरफान एक फ्यानजस्तै गरी मिल्न चाहन्थे‚ तर ठूलो नाम भएकाले उनी डराइरहेका थिए। त्यही बेला मार्क आफैं टेबुलबाट उठेर आए र इरफानलाई भने‚ ‘मैले तपाईंको काम देखेको छु, ‘स्लमडग’मा गजबअभियन गर्नुभएको छ।’

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई आइतबार, जेठ ४, २०८२
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान आइतबार, जेठ ४, २०८२
शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा समितिलाई बुझायो आइतबार, जेठ ४, २०८२
सुदूरपश्चिममा नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ? आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्