• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
जथाभावी शाखा सडक निर्माणले राष्ट्रिय राजमार्गमा क्षति संरक्षित महाभारत जङ्गलमा पनि डोजर चल्याे
64x64
ललित बोहरा शनिबार, फागुन १७, २०७६  १३:१२
1140x725

डडेल्धुरा-  ग्रामीण क्षेत्रका लागि जथाभावी शाखा सडक निर्माण गर्ने क्रम बढेसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा राष्ट्रिय राजमार्गमा क्षति हुन थालेकाे छ। सार्वजनिक सडक ऐन २०३१ विपरीत शाखा सडक निर्माण गर्दा एकतर्फ सडकमा क्षति पुगेको छ भने अर्कोतर्फ ती सडकमा यातायात संचालन गर्न पनि जोखिम छ। 

स्थानीय तहहरुले मनपरी रुपमा राष्ट्रिय राजमार्ग जोड्ने गरी शाखा सडक निर्माण गर्दा राजमार्गमा क्षति हुन थालेको स्थानीय गोपाल चन्दले बताए। उनले भने, ‘विगतमा हिलाम्य र धुलाम्य नहुने कलोपत्र सडक अहिले धुलैधुलो र हिलैहिलो भएका छन्। अधिकांश स्थानबाट सडक शाखा निमार्ण भइरहेका छन्। सम्बन्धित निकाय खै?'

राष्ट्रिय राजमार्ग जोड्ने गरी मापदण्ड विपरीत बनाइएका शाखा सडकका कारण राष्ट्रिय राजमार्गको नालीमा अवरोध हुने, सडक अवरोध हुने, सडक बिग्रने गरी पहिरो आउने, सडकको कालोपत्रे उप्किदा खाल्डाखुल्डीपर्ने लगायतका समस्या भइरहेको सडक सरसफाईमा खटिएका सडक डिभिजनका एक कर्मचारीले बताए। उनले भने, ‘७ ९ किलो मिटिर नै मैले सरसफाई गर्नुपर्छ जम्मै शाखा सडकले नाली बन्द छ। काम गर्नै समस्या छ।’

सार्वजनिक सडक ऐन २०३१ अनुसार राष्ट्रिय राजमार्गबाट शाखा सडक निर्माण गर्दा सडक कार्यालयको अनुमति लिनुपर्ने, भत्किएको सडक निर्माणका लागि धरौटी राख्नुपर्ने, सडक अवरोध भए तत्काल हटाउँनुपर्ने व्यवस्था छ। तर, प्रमुख सडकबाट शाखा सडक निर्माण गर्दा सहमति लिई मापदण्ड पुराएर सडक निर्माण गर्नुपर्ने भएपनि  स्थानीय तहहरुले अटेर गरेर शाखा सडक निर्माण गर्नेगरेको सडक डिभिजन कार्यालय कुलपाते डाेटीका प्रमुख शुशिल बाबु ढाकालले बताए।

शाखा सडक निर्माणले सडक क्षतिग्रस्त हुँदा यातायात संचालनका लागि समस्या हुने गरेको चालक गोविन्द  कुँवरको गुनासो छ। उनले भने, ‘जथाभावी २ सय मिटरमै अर्काे शाखा सडक निमार्ण भएका छन्। कोही पनि व्यवस्थित छैनन्। दुर्घटनाको जोखिम पनि बढेको छ।’

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका भीमदत्त राजमार्ग, केआई सिंह राजमार्ग, जयपृथ्वी राजमार्ग, दशरथ चन्द राजमार्गमा शाखा सडक निर्माणका कारण बढी क्षति पुगेको छ। 

Ncell 2
Ncell 2

शाखा सडक निर्माण गर्नु गलत नभएपनि राष्ट्रिय राजमार्गलाई नै क्षति पुग्ने गरी सडक निर्माण गर्ने कार्यलाई रोक्नु आवश्यक रहेको इन्जीनियरहरुको भनाई छ। स्थानीय तहमा निमार्ण भएका अधिंकाश सडकमा डोजर चालक नै प्राविधिक रहेका छन्।

वातावरण प्रभावको मूल्याङकन नगरी सडक 
वातावरण प्रभावको मूल्याङकन नगरी जथाभावी सडक निमार्ण गरिएकाे प्रति डिभिजन वन कार्यालय डडेल्धुराले आपत्ति जनाएको छ। जथाभावी सडक खनिदाँ वनक्षेत्र नास भइरहेको प्रति डिभिजन प्रमुख विष्णुप्रसाद आचार्यले आपत्ति जनाए।

उनले भने, ‘जथाभावी सडकले वन विनाश हुदैँछ, नगराैं भनेको जनप्रतिनिधि सुन्दैनन्। सामुदायिक वनले सहमति दिएको हुन्छ। हामीले कसरी बोल्नु? सबै राजनीतिक दल र जनप्रतिनिधिहरु मिलेर सडक खन्छन्।’

डडेल्धुरामा ७५.८ प्रतिशत जङ्गल क्षेत्र रहेको छ। ४ सय ९३ सामुदायिक वन छन्। सडक नगएको वन एउटा पनि छैन। संरक्षित चुरे क्षेत्रमा पनि डोजर चल्न सुरु भएको छ।

'महाभारतको वन डडेल्धुराको शान, हामी सबै मिली राखौं यसको मान' भन्ने नारा नारामै सीमित भएकाे छ। सडक निमार्ण गर्दा वातावरणीय प्रभावको मूल्याङकन गरी दिन स्थानीय तहहरुलाई डिभिजन वन कार्यालयले अनुरोध गर्ने गरेको छ। वन मासेर सडक खनेकाे भन्दै आदालतमा मुद्दासमेत परेकाे छ।

डडेल्धुराका अधिकांश स्थानीय तहले सडक कार्य सकेको र अब नयाँ सडक खन्दा वातावरणीय प्रभावको मूल्याङकन गरेर मात्र सडक खन्ने सोचमा पुगेको जिल्ला समन्वय समिति डडेल्धुरा प्रमुख गणेशराज भट्टको भनाई छ। उनले भने, ‘धेरै गाउँपालिका वा नगरपालिकामा पानीका मुहानसमेत सुक्दै छन्। अब नखन्ने सोचमा छन्।’

प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
५३ लाखकाे लागतमा विद्यालयको पक्की भवन निर्माण संघीय सरकारबाट प्राप्त रु ५३ लाख लागतमा पक्की भवन निर्माण गरिएको विद्यालयले जनाएको छ । भवन निर्माणसँगै बालबालिकाको सिकाइ उपलब्धिलाई... सोमबार, जेठ २६, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण धुलिखेलदेखि खावासम्मको सडक विस्तार कार्य समयमै सम्पन्न नहुँदा यात्रुहरूले विगत दुई वर्षदेखि सास्ती खेपिरहेका हुन्। आइतबार, जेठ २५, २०८२
स्वास्थ्य एकाइ स्थापना भएको ११ वर्ष पछि आफ्नै भवनबाट सेवा सुचारु रुमगाउँमा रहेको साविक रुम गाविसस्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक पर्ने डाडागाउँ, खटेन, औला, स्यागलुङ, इग्रे, सराग्दी टोलक... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’ सोमबार, जेठ २६, २०८२
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ? सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
अशान्त भारतीय राज्य मणिपुरमा ताजा हिंसापछि कर्फ्यू आदेश आइतबार, जेठ २५, २०८२
स्कटल्याण्डले नेपालविरुद्ध टस जित्यो आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्