गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
यी ४ मतदान केन्द्र, जहाँ १०० भन्दा कम मतदाता छन्
हिमाली जिल्ला मनाङमा मुलुककै कम मतदाता छन्। यीमध्ये पनि मनाङका ४ मतदान केन्द्रमा १ सयभन्दा कम मतदाता रहेका छन्।नार्पाभूमि गाउँपालिकाका ३ मतदान केन्द्र र चामे गाउँपालिकाको एकवटा मतदान केन्द्रमा सयभन्दा कम मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए।
शनिबार, मंसिर ३, २०७९
मतगणनाको अपडेट प्रत्येक घण्टामा दिन निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि मतगणनाको अपडेट प्रत्येक घण्टामा दिन निर्देशन जारी गरेको छ। आयोगले मुख्य निर्वाचन कार्यालय, निर्वाचन अधकिृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन जारी गर्दै मतगणनाको अपडेट प्रत्येक घण्टामा सञ्चारमाध्यमलाई उपलब्ध गराउन भनेको हो।
शनिबार, मंसिर ३, २०७९
शीर्ष नेताबाटै मौन अवधिको ‘उल्लंघन’, के गर्दैछ निर्वाचन आयोग?
मतदान पूर्वको २ दिनको मौन अवधिको समयमा उम्मेदवार समेत रहेका मुख्य दलका शीर्ष नेताले नै मतदातालाई पैसा बाँडेको आरोप लागेको छ। निर्वाचनको निकै संवेदशील मानिने यो अवधिमा देश हाँकी रहेका तथा राज्यको उपल्लो तहमा पुगेकाहरुबाटै अवज्ञा भएको आरोपहरु लागेका छन्।
शनिबार, मंसिर ३, २०७९
मतगणनासम्बन्धी सूचना सहजता गर्न निर्वाचन आयोगको ६ बुँदे निर्देशन
आयोगले प्रत्येक मतगणना स्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारहरूलाई सूचना प्राप्तिका लागि सहज पहुँच उपलब्ध गराउने भनेको छ। सो कार्यका लागि सम्बन्धित निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्न भनेको छ।
शनिबार, मंसिर ३, २०७९
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदानमा सहभागी हुनुहोस्: सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल [अन्तर्वार्ता]
निर्वाचनको समग्र सुरक्षा व्यवस्थाको सम्बन्धमा भन्नुपर्दा नेपाल सरकार र निर्वाचन आयोगको एकीकृत सुरक्षा योजना तयार भइसकेको छ। एकीकृत सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी बलको जिम्मेवारीभित्र निर्वाचन अधिकृतको सुरक्षा, मुख्य निर्वाचन अधिकृतको सुरक्षा परेका छन्। समग्र रुपमा भन्ने हो भने निर्वाचन अगाडि, निर्वाचनको दिनमा र निर्वाचनपछि मतगणना स्थ...
शनिबार, मंसिर ३, २०७९
निर्वाचनको विरोधमा आयोगको कार्यालय अगाडि प्रदर्शन, पाँच जना पक्राउ
‘संसदीय व्यवस्था मुर्दावाद’ भन्दै नाराजुलससहित प्रदर्शन गरिएको हो। सुरक्षाकर्मीहरुले प्रदर्शनमा उत्रिएका पाँच जनालाई पक्राउ गरेको छ।
शनिबार, मंसिर ३, २०७९
पैसा वितरण गरेको आरोपप्रति पोखरेलको सचिवालयले भन्यो– चरित्र हत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने प्रयास
निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले एक विज्ञप्ति जारी गर्दै शुक्रबार बेलुका भएको घटनामा प्रहरी प्रशासनकोसमेत दुरुपयोग गरिएको दाबी गरेकी छन्।
शनिबार, मंसिर ३, २०७९
मतदानका लागि तीन दिन छुट्याउनुपर्ने बाध्यता हट्यो
भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा व्यवस्थित यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन लाग्ने गरेको थियो।
शनिबार, मंसिर ३, २०७९
मतदानका लागि गाउँ फर्किनेहरु भन्छन् : युवालाई नेतृत्वमा ल्याउनुपर्छ
मंसिर ४ गते आइतबार (भोलि) हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले शनिबार काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या उल्लेख्य देख्न सकिन्छ।
शनिबार, मंसिर ३, २०७९
प्रतिनिधि सभाले ओझेल पारेको प्रदेश निर्वाचन
यही मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै पटक हुँदैछ। तर सञ्चारमाध्यमदेखि विभिन्न चुनावी बहसमा प्रतिनिधि सभा र तिनका उम्मेदवारको चर्चा भइरहँदा प्रदेश सभा भने ओझेल परेको छ।
शनिबार, मंसिर ३, २०७९
प्रयोगविहीन बने नमुना माझी बस्तीका घर
भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा थाई नेपाली सङ्घले एक करोड सात लाख खर्चेर नमुना बस्ती बनाएको थियो। फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताए।
शनिबार, मंसिर ३, २०७९
चार मतदान केन्द्रको जिम्मा महिलालाई
जिल्लामा ५८ मतदानस्थल र ५९ मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सोहीअनुसार मतदान अधिकृतका लागि नाम दिएका योग्यता पुगेका सबैलाई मतदान अधिकृत बनाइएको जनाइएको हो।
शनिबार, मंसिर ३, २०७९
मजदुरलाई कामकै पिरलो, छोएन चुनावले
गाउँमा कुनै काम नपाएपछि बागलुङ आएका पगरीलाई मंसिर ४ मा प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन हुँदैछ भन्ने थाहा छ। तर उनी यसपालि गाउँमा मतदान गर्न गएनन्।
शनिबार, मंसिर ३, २०७९
चितवनका तीन स्थानमा शंकास्पद वस्तु फेला
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शंकास्पद वस्तु भेटिएको हो।
शनिबार, मंसिर ३, २०७९
रुपन्देही सीमामा सुरक्षा कडा
मङ्सिर १ गते राति १२ बजेदेखि नेपाल–भारत सीमा बन्द हुने भनिए पनि व्यावहारिकरूपमा त्यो सम्भव नहुने देखेपछि कडा जाँच गरी सुरक्षाकर्मीले दुवैतर्फका सर्वसाधारणलाई आवागमन गर्न दिएका छन्।
शनिबार, मंसिर ३, २०७९
दुर्घटनामा पत्रकार कँडेलको मृत्यु
बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो।
शनिबार, मंसिर ३, २०७९
कृषिजन्य वस्तुमा सेवा शुल्क लगाउँदै धनगढी उपमहानगर, उपभोक्ता भन्छन्– मूल्यवृद्धिको मार खेप्नुपर्छ
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सन्तोस मुडभरीले धनगढी उपमहानगरपालिकाभित्र आयात हुने तथा नगरबाट निर्यात हुन सक्ने कृषिजन्य, पशुजन्य तथा अन्य वस्तुहरूमा सेवा कर लागू हुनेगरी संकलन गर्नसक्ने बताए। उनले उपमहानगरपालिकाले कृषिजन्य बस्तु आयातमा कमी ल्याउन उपमहानगरपालिकाले सेवा शुल्क लागु गर्न लागेको उल्लेख गरे।
शनिबार, मंसिर ३, २०७९
निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न प्रजिअको आग्रह
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले कुनै पनि डर, त्रासमा नपरी निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरिन्।
शनिबार, मंसिर ३, २०७९
Previous
2444
2445
2446
2447
2448
Next
सर्च गर्नुहोस्
×
Search