गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
झापा-२ मतगणना: एमालेका देवराज घिमिरेको सुरुवाती अग्रता, पछ्याउँदै माओवादी
झापाको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सुरुवाती मतगणनामा एमालेका देवराज घिमिरेले अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
प्यूठानको नौबहिनी बराह मतदान केन्द्रमा सिल तोडिएको अवस्थामा भेटियो मतपेटिका
नौबहिनी बराह माविको मतदान केन्द्र झिम्पुको मतपेटिका सिल तोडिएको अवस्थामा पाइएको छ। गौमुखी आधारभूत विद्यालय लामिबगरको समानुपातिक तर्फको मतपेटिका फुटेको पाइएको छ।
सोमबार, मंसिर ५, २०७९
बाँके- ३ एमालेका किस्मत कक्षपतिको अग्रता
किस्मत कक्षपति/एमाले- ६०० किशोर सिह राठोर/कांग्रेस- ४०० देवेन्द्रनाथ शुक्ला/रास्वपा- २४८
सोमबार, मंसिर ५, २०७९
ललितपुर-३ मतगणना: एमालेको अग्रता, पम्फा भुसाल तेस्रो स्थानमा
ललितपुर ३ मा दुई हजार मतणना हुँदा नेकपा एमालेका अमृत खड्काले अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
मुस्ताङमा कांग्रेसका गौचन ६१५ मतले अगाडि, १४ सय मत गन्न बाँकी
कांग्रेसका उम्मेदवार योगेश गौचमले ३ हजार १५६ मत ल्याउँदा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत ल्याएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने ६६ मत प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं ७ मतगणना: तेस्रो स्थानमा मानुषी, राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता
काठमाडौं क्षेत्र नम्बर ७ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। सुरुवाती गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन्। बिहान १० बजेसम्मको अपडेटअनुसार घण्टी चिह्नबाट पराजुलीले ३ सय ७५ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार श्याम कुमार घिमिरेले ३ सय ४ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
रुपन्देही ४ मा मतगणना सुरु
प्रतिनिधि सभातर्फ रुपन्देही–४ मा कांग्रेसका प्रमोद यादव, जसपाका ओमप्रकाश यादव, लोसपाका सर्वेन्द्रनाथ शुक्लालगायत उम्मेदवार रहेका छन्।
सोमबार, मंसिर ५, २०७९
रुपन्देही–१ को मतगणना ११ बजेदेखि सुरु हुने
यस क्षेत्रबाट वाम लोकतान्त्रिक गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल, नेकपा एमालेबाट छविलाल विश्वकर्मासहित प्रतिनिधि सभा सदस्यमा २१ जना उम्मेदवार रहेका छन्।
सोमबार, मंसिर ५, २०७९
झापा-२ मा मतान्तर बढाउँदै एमाले
सोमबार, मंसिर ५, २०७९
भक्तपुर-१ मा मतगणना सुरु
भक्तपुर-१ मा बिहान ९ बजेदेखि मतगणना सुरु भएको छ।
सोमबार, मंसिर ५, २०७९
दाङ–२ को ११ बजेदेखि र क्षेत्र नम्बर १ को १२ बजेदेखि मतगणना हुने
क्षेत्र नम्बर २ मा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल प्रतिनिधि सभाका उम्मेदवार छन्। यस्तै सत्तारुढ गठबन्धनबाट भने माओवादी केन्द्रकी रेखा शर्मा छिन्।
सोमबार, मंसिर ५, २०७९
६ जनाको ज्यान जाने गरी भएको बैतडी जिप दुर्घटना [तस्बिरहरु]
बैतडीको पाटनमा मतपेटिका पुर्याएर फर्किने क्रममा प्रहरी कर्मचारी सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
सोमबार, मंसिर ५, २०७९
सप्तरी-२ मा सिके राउतको सुरुवाती अग्रता
सप्तरी निर्वाचन क्षेत्र नम्बर २मा सुरु भएको मतगाणनामा सिके राउतले अग्रता लिएका छन्। अहिलेसम्म गणना भएको सय मतमा राउतले ५१, जसपा अध्यक्ष उपेन्द्र यादवले २४ र लोसपाका जयप्रकाश ठाकुरले २५ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
इलाम–१ मा सकियो सर्वदलीय बैठक, ११ बजेदेखि मतगणना सुरु हुने
यस क्षेत्रमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका झलनाथ खनाल, नेकपा एमालेबाट महेश बस्नेत उम्मेदवार बनेका छन्।
सोमबार, मंसिर ५, २०७९
प्रारम्भिक मतगणनामा ललितपुरका तीन क्षेत्रमा एमाले अगाडि
सोमबार, मंसिर ५, २०७९
एक हजार ७ सय मत गन्दा कास्की–२ मा घण्टीको अग्रता कायमै
एमालेकी विद्या भट्टराईले ३ सय ९७ र एकीकृत समाजवादीका श्रीनाथ बरालले २ सय ९३ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले २ सय ४९ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
मकवानपुरमा ११ बजेबाट मतगणना सुरु हुने
मकवानपुरका दुवै क्षेत्रमा ११ बजेबाट मतगणना सुरु हुनेछ।
सोमबार, मंसिर ५, २०७९
१० वटा निर्वाचन क्षेत्रमा मतगणना : घन्टी २, सूर्य ५ र रुख ३ सिटमा अगाडि
माओवादी केन्द्रकी नेता ऊर्जामन्त्री समेत रहेकी ललितपुर ३ पम्फा भुसाल निकटतम प्रतिनद्वन्द्वी समेत छैनन्। एमालेका अमृत खड्कासँग राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले प्रतिष्पर्धा गर्दैछिन्।
सोमबार, मंसिर ५, २०७९
Previous
2428
2429
2430
2431
2432
Next
सर्च गर्नुहोस्
×
Search