काठमाडौं– भक्तपुर-१ मा बिहान ९ बजेदेखि मतगणना सुरु भएको छ।
मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार सर्वदलीय बैठक बसेर चाँगुनारायण नगरपालिका-७ विद्युत् प्राधिकरण तालिम केन्द्र खरिपाटीमा मतगणना सुरु गरिएको छ।
यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र एमालेका नवराज गेलाल उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।