काठमाडौँ–सरकाले बिहीबार (जेठ १५) आगामी आर्थिक वर्ष २०८२८३ का लागि बजेट ल्याउँदैछ।
संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री विष्ण पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।