काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक आज दिउँसो २ः०० बजे संघीय संसद् भवन, नयाँबानेश्वरमा बस्ने छ ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफल र समसामयिक विषयमा विचारविमर्श हुने घिमिरेले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।