• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
प्रचण्डलाई 'नवसामन्त'को संकेत गरेको भन्दै झण्डै सेन्सर पास भएन 'खजुरे ब्रो'
64x64
अशेष अधिकारी शुक्रबार, वैशाख २८, २०८१  २०:०४
1140x725

काठमाडौं– सेन्सर खारेजीको बहस चलिरहेका बखतमा नेपाली सेन्सर बोर्डले नेपाली सिनेमालाई दुःख दिने क्रमलाई अझै जारी राखेको छ। माओवादी नेतृत्वमा रहेको सेन्सर बोर्डमा भर्ती भएका माओवादी झुकावका सेन्सर सदस्यहरुले अनावश्यक दुःख दिएका हुन्।

आज शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको 'खुजुरे ब्रो' सिनेमालाई पनि अनावश्यक दबाब दिएको खुलेको छ। उनीहरुले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को तस्विर तल उभिएको पात्रले दिएको संवादमा आपत्ति जनाउँदै सो तस्विर धमिलो पारेर वा दृश्य नै हटाएरमात्र सेन्सर पास गर्ने अड्को थापेको खुलेको छ।

'खजुरे ब्रो' श्रोतका अनुसार सेन्सर बोर्ड सदस्यले प्रत्यक्ष रुपमा प्रचण्डलाई कुनै कुरा इंगित नगरिए पनि सेन्सर माओवादी कोटामा भर्ती भएका सेन्सर सदस्यहरुले अड्को थापेका थिए।

निर्माण पक्षले उनीहरुलाई सम्झाउन खोजे पनि माओवादी निकट सेन्सर सदस्यहरु नमानेपछि सिनेमा रिलिजको संघारमा रहेकाले थप विवाद नगर्ने भन्दै उनीहरुले भने बमोजिम सो दृश्यमा रहेको प्रचण्डको तस्विरलाई सिनेमामा धमिलो बनाउने सर्तमा सेन्सर प्रमाणपत्र बुझेको थियो।

माओवादी कोटामा नियूक्त लिएका सेन्सरकर्मीले आपत्ति जनाएको दृश्यमा के छ?
सिनेमाको एक दृश्यमा शीर्ष पात्र 'खजुरे' र उसको साथी सिनेमाका मुख्य खलपात्रको घर प्रवेश गर्छन्। सहकारीको पैसा हिनामिनामा सक्रिय सो पात्रको घरप्रवेशका क्रममा खजुरेसँगै गएका पात्र(जसमा महेश त्रिपाठी)ले अभिनय गरेका छन्। उनले घरको भव्यता नियालेर 'कुनचाँहि नवसामन्त हो यो' भन्छन्।

उनले यस्तो भनिरहँदा फ्रेममा वर्तमान प्रधानमन्त्री प्रचण्डको फोटो पात्रसँगै दृश्यमा आउँछ। यही संवाद भएको दृश्यमा उनीहरुले आपत्ति जनाएका हुन्। प्रिमियरमा सिनेमा हेरेका सिनेमा समीक्षक तथा लेखक सामिप्यराज तिमिल्सिनाले पछिल्लो

समय नेपाली सेन्सर बोर्ड आवश्यकताभन्दा बढी जान्नेसुन्ने हुनेगरेको र 'खजुरे ब्रो'को सवालमा पनि त्यही भएको बताउँछन्। उनले सो दृश्य हेर्दा असहज महशुस गरेको बताए।

'पहिलो त मैले त्यो दृश्यमा असहज महसुस गरेँ। दर्शकको हिसाबले अन्याय भयो। अर्को कुरा त्यो दृश्यमा चरित्रले आलांकारिक रुपमा प्रचण्डलाई नवसामन्त भनेको छ। तर अहिलेको सेन्सर बोर्डले त्यसलाई पनि ब्लर गर्न लगाएको देखिन्छ', उनले भने, 'यो त सेन्सरसिपको तुच्छताको उदाहरण हो जुन यही सरकारको पालामा मात्र भइरहेको छ। माओवादीले अबका घोषणापत्रमा सिर्जनात्मक काममा माओवादीको महिमागान मात्र गाइनुपर्छ हैन भने हामी सरकारमा आयौँ भने विपरित भाव प्रस्तुत गर्ने  काममा बन्देज लगाइन्छ भनेर हाकाहाकी लेखे भयो।'

Ncell 2
Ncell 2

उता सेन्सर बोर्ड सदस्य ऋषिराज आचार्यले 'व्यक्तिविशेष भन्नेको आशय' देखिएकाले ब्लर गर्न भनेको स्वीकार गरे।

उनले भने, 'त्यसमा अरुको फोटो पनि छ, सबैलाई एकमुष्ट भनेका हौं।' सामिप्यराज तिमिल्सिनाले यस्ता हस्तक्षेपले सिनेमा बनाउन निर्मात-निर्देशक हच्किनुपरिरहेको र लोकतान्त्रिक राज्यमा यस्तो कुरा लज्जाको विषय भएको बताए।

नेपालको सेन्सर नेपाली सिनेमाप्रति चाहिने भन्दा बढि निर्मम हुँदै आएको नेपाली सिनेकर्मीको गुनासो छ। उनीहरुले यो चिन्ताजनक विषय भएको बताउने गरेका छन्। उनीहरुले सेन्सरले सिनेमा काट्ने भन्दा पनि वर्गीकरण गर्नुपर्ने बताउँदै आएका छन्।

सेन्सरकै कारण 'आगो' सिनेमा वर्षौंसम्म प्रदर्शन हुनसकेको थिएन। गत वर्षमात्र भुटान लगायतका शब्दहरु उल्लेख भएको भन्दै 'काँडेतार'को रिलिजमा पनि सेन्सरबोर्डले बखेडा झिकेको थियो।
पछिल्लो समय माओवादी नेतृत्वमा नेपाली सेन्सर आएयता नेपाली सिनेमाले नचाँहिदो झन्झट बेहोर्नुपरेको नेपाली सिनेकर्मीले बताउँदै आएका छन्।

सिनेमा सेन्सरमा आफन्तका हुल बोलाएर सिनेमा देखाउने, निर्माता-वितरकले नियममै नभए पनि खाजा खुवाउनुपर्ने बाध्यता सेन्सरका क्रममा भोग्नुपरिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अशेष अधिकारी
लेखकबाट थप
डायल एक्सिलेटर ‘डेमो डे’मा कृषकलाई सघाउने ७ परियोजना
चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा
अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
सम्बन्धित सामग्री
काठमाडौंमा सुरु भयो ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ कला र वातावरणीय चेतनको संगमका रुपमा प्रस्तुत गरिएको यो प्रदर्शन सगरमाथा नेक्सटले गरेको हो । सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरिए... शनिबार, जेठ २४, २०८२
संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक (भिडिओ) भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन् । कथा, पटकथा र सह(निर्देशन सैल... शुक्रबार, जेठ २३, २०८२
चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त गिरीलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यको नियुक्ति पत्र दिएका हुन् । दुई दशकदेखि रंग पत्रकारितामा... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह शनिबार, जेठ २४, २०८२
ओली लक्षित माधवको टिप्पणी : पूर्वाग्रह र बदलाको भावनाले जलिरहेका छन् शनिबार, जेठ २४, २०८२
हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यक छ : सञ्चारमन्त्री गुरुङ शनिबार, जेठ २४, २०८२
सप्तरी–सिराहा सडकको नयाँ ट्रयाक खुल्दै शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्