• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२ Fri, Jun 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
अर्जेन्टिनाविरुद्ध फ्रान्सः ‘हेड टु हेड’ मा को अगाडि?
64x64
नेपाल लाइभ आइतबार, पुस ३, २०७९  १९:०३
1140x725

काठमाडौं– कतारमा जारी विश्वकप फुटबलको फाइनलमा आइतबार राति अर्जेन्टिना र फ्रान्स भिड्दैछन्। खेल जित्दै दुवै टोली विश्वकपको तेस्रो उपाधि जित्ने लक्ष्यमा छन्।

विगतका केही वर्षयताको नतिजा र खेलाडीको प्रोफाइलका आधारमा विश्वकप सुरु हुनुभन्दा अघि केलियन एम्बाप्पे प्रेरित फ्रान्सलाई अधिकांशले ब्राजिलपछि प्रमुख दाबेदार मानेका थिए। तर, दाबेदारीको पाँचौ स्थानमा रहेको लियोनल मेसीप्रेरित अर्जेन्टिना फाइनलमा पुगिसकेको छ। अहिले आएर अर्जेन्टिनालाई दाबेदार मान्ने धेरै देखिएका छन्।

विगतको इतिहास हेर्ने हो भने फ्रान्समाथि अर्जेन्टिना हाबी देखिएको छ। अर्जेन्टिना र फ्रान्स हालसम्म १२ पटक भिडेका छन्। जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ भने फ्रान्सले तीनपटक मात्र नतिजा आफ्नो पक्षमा पारेको छ। यी दुईबीच भएका तीनवटा खेल भने बराबरीमा सकिएका छन्।

अर्जेन्टिना र फ्रान्स विश्वकपमा तीनपटक भिडेका छन्, जसमा अर्जेन्टिना अगाडि छ। १९३० को पहिलो विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई १–० ले हराएको थियो।  त्यसपछि विश्वकपको अर्को खेलमा पनि अर्जेन्टिना हाबी देखियो। १९७८ मा घरेलु मैदानमा भएको विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई २–१ ले हराउँदै आफ्नो वर्चश्व कायमै राख्यो। 

तर, ४४ वर्षपछि फ्रान्सले यसको बदला लियो। चार वर्षअघि रुसमा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाइ ४–३ ले हराएको थियो। यो खेल निकै रोमाञ्चक बनेको थियो। एक–अर्काले अग्रता उल्ट्याएका थिए। सो खेलमा फ्रान्सको तर्फबाट युवा सनसनी एम्बाप्पेले दुई तथा एन्टोइन ग्रिजमन र बेन्जामिन पाभार्डले एक–एक गोल गरेका थिए। सुपरस्टार मेसीले गोल गर्न सकेनन्, तर दुई असिस्ट गरेका थिए। अर्जेन्टिनाको तर्फबाट गाब्रियल मार्काडो, एंगेल डी मारिया र सर्जियो अग्वेरोले समान एक गोल गरेका थिए।

Ncell 2
Ncell 2

औसत् टोली अर्जेन्टिनाले उत्कृष्ट टोली फ्रान्ससँग राम्रो प्रतिस्प्र्धा गरेको थियो। हो, आइतबार अर्जेन्टिना फ्रान्ससँग भोगेको त्यही नमिठो हारको बदला दिँदै ३६ वर्षपछि विश्वकपको उपाधि जित्न चाहन्छ।

अर्कोतिर फ्रान्स भने पुनः अर्जेन्टिनालाई स्तब्ध बनाउँदै आफ्नो तेस्रो उपाधि जित्न चाहन्छ। अर्जेन्टिना र फ्रान्स दुवै समान दुई पटकका विश्वविजेता हुन्। यसर्थ, आज राति विश्वकप जित्दै एक–अर्कालाई पछि पार्न चाहन्छन्।
फाइनल खेल आइतबार राति ८ः४५ बजे दोहास्थित लुसाइल रंगशालामा हुनेछ।

यो पनि पढ्नुहोस

दुई खेलाडीको पछिल्लो भेटः एम्बाप्पे २ गोल, मेसी २ असिस्ट

 

यो पनि पढ्नुहोस

चार वर्षअघिको नमिठो हारको बदला लिँदै ३६ वर्षपछि विश्वकप जित्ने अर्जेन्टिनाको दाउ, फ्रान्सको लक्ष्य लगातार उपाधि

 

   
 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १९:०३
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
ऊर्जामन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबिच द्विपक्षीय भेटवार्ता
गण्डकी प्रदेशको बजेट बहुमतले पारित
सम्बन्धित सामग्री
साफ यू-२० महिला च्याम्पियनसिप टोलीको घोषणा अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। सोमबार, असार ९, २०८२
क्लब विश्वकपमा मियामीको पहिलो जित, मेसीको गोल खेलको आठौँ मिनेटमा सामु आघेहावाको गोलमा पोर्टोले अग्रता लिएको थियो । सुरुवाती अग्रतालाई दोस्रो हाफमा तोड्दै मियामी विजयी भएको हो । शुक्रबार, असार ६, २०८२
नेपाली फुटबलर रेखा आबद्ध आबुधाबीले जित्यो यूएई महिला लिगको उपाधि आबुधाबी कन्ट्री क्लबले लिगका सबै सात खेलमा जित दर्ता गर्दै २१ अंकसहित उपाधि उचालेको हो । कुल ८ टोली सहभागी लिगमा आबुधाबीले एकपक्षीय... आइतबार, असार १, २०८२
ताजा समाचारसबै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी शुक्रबार, असार १३, २०८२
ऊर्जामन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबिच द्विपक्षीय भेटवार्ता शुक्रबार, असार १३, २०८२
गण्डकी प्रदेशको बजेट बहुमतले पारित शुक्रबार, असार १३, २०८२
रास्वपाले बोलायो संसदीय दलको बैठक शुक्रबार, असार १३, २०८२
पार्टी एकढिक्का भए आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउन सक्छ: देउवा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’का ठेकेदार भेटवाल पक्राउ शुक्रबार, असार १३, २०८२
मुकुल ढकालले दायर गरेको रिटमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइयो बिहीबार, असार १२, २०८२
एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी शुक्रबार, असार १३, २०८२
टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा बिहीबार, असार १२, २०८२
शिक्षा विधेयकमा छलफल सकिएन, भोलि फेरि समितिको बैठक बिहीबार, असार १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्