• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली
१९ वर्षदेखि योमरी बनाइरहेका श्रीमुनि भन्छन्– पहिचान जोगाउन मिहिनेत गरिरहेका छौं
64x64
मनिष अर्याल बिहीबार, मंसिर २२, २०७९  १५:३०
1140x725

काठमाडौं– योमरी भन्ने बित्तिकै हामीलाई नेवारी समुदायका साथीको याद आउँछ। नआओस् पनि किन, योमरी नेवारी परिकार जो हो। योमरी नेवारी समुदायको इतिहास र पहिचानसँग जोडिएको परिकार पनि।

नेवारी पात्रो अनुसार हरेक महिना फरक फरक खाने कुराको परिकार हुन्छ। योमरी पुन्ही पनि मंसिर पूर्णिमामा पर्ने गर्छ। हरेक वर्ष मंसिर पूर्णिमाको दिन ज्यापु दिवससँगै योमरी पुन्ही मनाइने गरिन्छ। यो वर्ष ज्यापु विकास संस्कृति कोषले १९औं ज्यापु दिवस तथा योमरी पुन्ही मनाएको छ। नेपालभरी मनाइने यो दिवस मुख्यतया काठमाडौं उपत्यकामा मनाउने गरिन्छ। सबै ज्यापु टोल संस्था गुठी मिलेर योमरी पुन्ही भव्य रूपमा मनाउने गर्छन्।

योमरी चामलको पिठोलाई मुछेर त्यसभित्र चाकु भरेर उसिनेर बनाइन्छ। विशेषगरी चाकु मात्र प्रयोग हुने योमरीमा आजभोलि खुवा पनि मिसाएर खाने गरिन्छ।

शरीरलाई तातो राख्नका लागि यसको प्रयोग गरिने १९ वर्षदेखि ओन्दे त्वा खलबाट योमरी बनाउने मुख्य जिम्मेवारी पाएका श्रीमुनि प्रजापति बताउँछन्। नेवारी संस्कृति जोगाउन भनेर योमरी पुन्ही मनाउन थालेदेखि नै (१९ वर्षदेखि) प्रजापतिले योमरी बनाइरहेका छन्।

Shreemuni-prajapati-yomari1670492568.jpg

हरेक वर्षझैं ओन्दे त्वा खलले (ओन्दे टोल गुठी) यसपटक पनि नेपालकै ठूलो योमरी बनाएको छ। ज्यापु दिवसमा केही फरक गरौं र सबैमाझ नेवारी संस्कृति  देखाऔं भन्ने हेतुले ओन्दे त्वा खलका सदस्यहरु लागिपरेका हुन्। 

‘हामीले योमरि बनाएर नेवारी संस्कृति झल्काउनुको साथै, योमरी खानुको फाइदा हुने कुरा देखाउन खोजेका हौं’, ओन्दे त्वा खलका सदस्य प्रविन महर्जन भन्छन्, ‘चिसो महिना सुरु भएसँगै जाडो बढ्छ। यस्तो बेला तातो तातो योमरी खाँदा शरीरलाई तताउन मद्दत गर्छ।

१९ वर्षदेखि एउटै व्यक्तिले बनाइरहेछन् योमरी
ज्यापु संस्कृति विकासको सहयोग र ओन्दे त्वा खलको सहकार्यमा योमरी बनाइन्छ। योमरी बनाउने मुख्य भूमिकामा श्रीमुनि प्रजापति छन्।

Ncell 2
Ncell 2

Shreemuni-prajapati-yomari21670492571.jpg

‘हाम्रो पहिचानको ज्यापु दिवसको अवसर पारेर हरेक वर्ष  नेपालकै ठूलो योमरी बनाउँछौं। योमरी बनाउँदा मलाइ गर्व लाग्छ। बनाउन दु:खभन्दा पनि हामीले हाम्रो पहिचान जोगाउन मिहिनेत गर्ने गर्छौं’, प्रजापति भन्छन्, ‘योमरी र चाकुको सम्बन्ध छुट्टै छ। आजभोलि योमरीमा  मासुलगायत अरु परिकार हालेर संस्कृति बिगारेको देख्दा दु:ख लाग्छ।’

उनीहरूले बनाउने योमरीका लागि ५२ किलो चामलको पिठो, १२ किलो चाकु र २ किलो तिल प्रयोग गरिन्छ। ज्यापु दिवस र योमरी पुन्हीको अवसरमा यो ओन्दे त्वा खलमा बनाइन्छ र ओन्देबाट परिक्रमा गराइ बसन्तपुर लगेर राखिन्छ। योमरी पुन्हीको दिन बसन्तपुरमा योमरी विशेष आकर्षणका रूपमा रहेको हुन्छ। यो वर्षको योमरी पुन्ही बिहीबार परेको छ। 

Shreemuni-prajapati-yomari11670492572.jpg

Shreemuni-prajapati-yomari31670492574.jpg

Shreemuni-prajapati-yomari41670492574.jpg

Shreemuni-prajapati-yomari51670492576.jpg

Shreemuni-prajapati-yomari61670492577.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मनिष अर्याल
लेखकबाट थप
माघ स्नान गरी सुरु भयो ‘श्री स्वस्थानी व्रत कथा’ [तस्बिरहरु]
‘नाट्यमणि’मा बालबालिकाको ‘???’
दरबारमार्गमा अब ‘नो पार्किङ!’ [तस्बिरहरू]
सम्बन्धित सामग्री
आज बकर ईद मनाइँदै मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्... शनिबार, जेठ २४, २०८२
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, उपत्यकाभर सार्वजनिक बिदा डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो ।... आइतबार, जेठ १८, २०८२
नेपालमा सुर्तीजन्य पदार्थः कम कर, बढी असर विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा बार्षिक ३९ हजार २०० व्यक्तिको ज्यान जाने गरेको छ । यो सङ्ख्या... शुक्रबार, जेठ २, २०८२
ताजा समाचारसबै
‘दुई सयको बचत, दस हजारको सहारा’ आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ २५, २०८२
प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक, भिजिट भिसा प्रकरणबारे छलफल हुने आइतबार, जेठ २५, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन नेपाल लाइभ
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन नेपाल लाइभ
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्