काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा डेनमार्क र ट्युनिसियाले गालरहित बराबरी खेलेका छन्।
समूह डीको खेलमा बराबरी खेलेपछि उनीहरूले एक–एक अंक बाँडेका छन्।
यसै समूहमा मंगलबार साँझ फ्रान्स र अष्ट्रेलिया भिड्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।