धनगढी- एउटा मात्र क्षेत्र रहेको डाेटीमा नेकपा एकीकृत समाजवादीका प्रेम आलेले अग्रता कायम राखेका छन्। उनीसँग नेकपा एमालेकी गौरी ओलीले प्रतिस्पर्धामा छिन्।
मत परिणाम
जम्मा गणना:१८४२४
गौरी ओली एमाले: ६३५२
प्रेम आले समाजवादी: ९५४९
अंकबहादुर खड्का राप्रपा: २३८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।