धनगढी- कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरले नेकपा एमालेका लेखराज भट्टलाई फेरि पछि पारेका छन्।
पछिल्लो मत परिणाम
वीरबहादुर बलायर- ११९१५
लेखराज भट्ट- ११८९३
मतान्तर- २२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।