धनगढी- डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुरको अग्रता कायमै छ। २७ हजार ९ सय ६१ मत गणना हुँदा देउवाले १३ हजार ८ सय ५९ मत प्राप्त गरेका छन्।
देउवालाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन्। ढकालले ७ हजार २ सय ३७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले ४ हजार ८३ मत ल्याई तेस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।