पोखरा- कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी छिन्। सुरुवातदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलसँग पछि परेकी विद्याले अहिले उछिनेकी हुन्।
गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बराल भने तेस्रो स्थानमा छन्।
हालसम्मको मत परिणाम
विद्या भट्टराई :५५८९ (३९६ काे अग्रता )
माधवप्रसाद कँडेल : ५१९३
गठबन्धन श्रीनाथ बराल :३३६७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।