काडमाडौं- काभ्रे क्षेत्र नम्बर २ मा सुरुदेखि नै पछि परिरहेका एमाले उम्मेदवार गोकुल बास्कोटाले मतान्तर घटाउँदै लगेका छन्। उनी अहिले कांग्रेस उम्मेदवार शिव हुमागाईंभन्दा ६३८ मतले पछि छन्।
१८ हजार १ सय ८७ मत गणना हुँदा बास्कोटाले हुमागाईंलाई पछ्याइरहेका हुन्।
अहिलेसम्मको मत
गोकुल बास्कोटा- ७२४७
शिव हुमागाईं- ७८८५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।