काठमाडौं- सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार सरेश नेपालले अग्रता कायम राखेका छन्। उनलाई माओवादी केन्द्रकका सुबोध सापकोटाले पछ्याइरहेका छन्।
हालसम्मको मत
सुबोध सापकोटा : ६४३७
सरेश नेपाल : ७४५३
मतान्तर : १०१७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।