काठमाडौं- इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार तथा पार्टी उपाध्यक्ष सुवास नेम्वाङ पछि परेका छन्। उनी सत्तागठबन्धनका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कासँग प्रतिस्पर्धामा छन्।
मत परिणाम यसप्रकार छः
डम्बर बहादुर खड्का- ३७५६
सुवास चन्द्र नेम्वाङ- ३४५५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।