काठमाडौं– सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन्। कार्की सञ्चार मन्त्री समेत हुन्। उनलाई एमालेका जगदीशप्रसाद कुसियैतले पछ्याइरहेका छन्।
ज्ञानेन्द्रबहादुर कार्की- ३१८५
जगदिशप्रसाद कुसियैत- २८८३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।