पोखरा- पर्वतमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी ४९७ मतले अग्रता कायम गरेका छन्। उनले नेकपा एमालेका पदम गिरीलाई पछि पारेका हुन्।
जोशीले ६ हजार ३ सय ९१ मत ल्याएका छन् भने गिरी ५ हजार ८ सय ९४ मतले पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।