धनगढी- दार्चुलाको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडु अग्रस्थानमा छन्। उनले नेकपा एमालेका गणेशसिंह ठगुन्नालाई पछि पारिरहेका छन्।
बडुले ४ हजार ५ सय १६ मत प्राप्त गरेका छन् भने ठगुन्नाले ४ हजार ७४ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।