काठमाडौं- प्युठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापाले अग्रता लिएका छन्। उनले राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई पछि पारेका हुन्।
थापाले १ हजार ९ सय ८९ मत प्राप्त गरेका छन् भने दुर्गाले १ हजार ७ सय १ मत ल्याएकी छिन्। दुर्गा सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।