काठमाडौं– मोरङको क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले सुरुवाती अग्रता लिएका छन्।
प्रारम्भिक मत गणनाअनुसार माओवादीका मोदीले १ हजार १४७ मत ल्याएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विनोद ढकालले ६२९ मत ल्याएका छन्।
विस्तृत विवरणका लागि लगइन गर्नुहोस्, https://election.nepallive.com/
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।