पोखरा– कास्की-१ को मतगणना दिउँसो १ बजेबाट सुरु हुने भएको छ।
जिल्ला निर्वाचन कार्यालय कास्कीले प्रतिनिधि सभा र प्रदेश सभातर्फ मतगणना सुरु गर्ने तयारी गरिरहेको छ।
भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो।
थप अपडेटका लागि https://election.nepallive.com/ मा क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।