• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १५, २०८२ Sun, Jun 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
अफताब आलमका छोरा फिरदोष भन्छन्– मलाई कसैले श्रीपेच लगाएर राजनीतिमा ल्याएको होइन [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ बिहीबार, मंसिर १, २०७९  १७:३९
1140x725

पूर्वमन्त्री मोहम्मद आफताव आलमका छोरा डा फिरदोष आलम प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेपछि रौतहट- २ सर्वाधिक चर्चामा छ। इँटाभट्टामा जिउँदै मान्छे जलाएको अभियोगको मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका आफतावका छोरा फिरदोषलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएपछि यो क्षेत्र चर्चामा आएको हो।

हुन त, बाजे, बुबा हुँदै फिरदोषसम्म आइपुग्दा यो परिवारको ३ पुस्ता राजनीतिमा छ। स्थानीय स्तरबाट अत्यधिक दबाब आएका कारण नै बुबा जेल परेपछि पनि फिरदोष उम्मेदवार बनेको चर्चा छ। निर्वाचनको प्रचारप्रसारका क्रममा रौतहटको नरकटियामा भेटिएका फिरदोषसँग नेपाल लाइभका नवीन झाले गरेको कुराकानी: 

तपाईं चिकित्साशास्त्र पढेको र राम्रो सरकारी जागिरमा रहेको व्यक्ति। किन राजनीतिमा हामफाल्नुभयो? 
२०७४ को निर्वाचनमा रौतहट- २ का जनताले मेरो बुबा मोहम्मद आफताव आलमलाई अत्यधिक मतका साथ विजय गराए। त्यसपछि तत्कालीन केपी ओली नेतृत्वको सरकारले विभिन्न जालझेल गरेर उहाँलाई फसायो। त्यसपछि यो क्षेत्रका जनता नेतृत्वविहीन हुन पुगे। त्यही भएर बुबाविरुद्धको जालझेल चिर्न र रौतहटलाई नेतृत्वविहीन हुनबाट जोगाउन यो क्षेत्रमा उम्मेदवार बनेको हुँ।

तपाईं बुबाको राजनीतिक बिरासत थाम्नकै लागि राजनीतिमा आएको देखिन्छ। निर्वाचन प्रचासप्रसारको क्रममा जनतामा जाँदा बुबाका बारेमा प्रश्न गर्दैनन्?
यहाँका जनतालाई राम्रोसँग थाहा छ, मेरो बुबा निर्दोष हुनुहुन्छ। जालझेल गरेर फसाइएको हो। नत्र घटना हुनेवित्तिकै यहाँका जनतालाई किन थाहा भएन? घटना जहाँको भनिएको छ, रौतहट राजापुर। त्यहाँ गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मेरो कान्छो भाइ अत्यधिक मतका साथ मेयरमा निर्वाचित भएका छन्। जनताले आफ्नो मतमार्फत स्थानीय तह निर्वाचन उक्त घटनाको जवाफ दिइसकेका छन्। र, अगामी प्रतिनिधिसभा निर्वाचनमा पुन: जनताले आफ्नो मतबाट त्यसको जवाफ दिँदैछन्। 

तपाईं शिक्षित युवा। अहिले राजनीतिमा पुस्तान्तरणको सवाल जबरजस्त रुपमा उठेको छ। तपाईं प्रतिनिधि सभा उम्मेदवार बनेर एकाएक यस क्षेत्रमा आउँदा यहाँका मतदाता तथा स्थानीय नेताहरुले कसरी लिएका छन्? 
राजनीतिमा पुस्तान्तरणको सवाल महत्वपूर्ण छ। तर मलाई कसैले श्रीपेच लगाएर राजनीतिमा ल्याएको वा स्थापित गर्न खोजेका होइन। म लोकतान्त्रिक विधि र प्रकियाबाट उम्मेदवार बनेर जनताको घर-घरमा मत माग्दैछु।

Ncell 2
Ncell 2

अर्को, पुस्तान्तरणको सवालमा म सेवाभावले राजनीतिमा आएको हो। म राम्रो सरकारी जागिर खाइरहेको व्यक्ति सेवाभावसहित राजनीतिमा आएका कारण सबै मतदाताले राम्रो मानेका छन्।

तपाईंको बुबाको विषयमा जे-जस्तो कुरा उठेका छन्, त्यसका बाबजुद कांग्रेसले जोखिम मोलेर तपाईंलाई उम्मेदवार बनाएको भनिन्छ। आफ्नो राजनीतिक भविष्य जोखिमपूर्ण छ जस्तो लाग्दैन? 
यो क्षेत्रबाट टिकटका लागि क्षेत्रीय समितिले मेरो बुबाको नाम सर्वसम्मत सिफारिस गरेको थियो। तर केही कानुनी प्रश्न उठेपछि यहीँका अग्रज नेताहरुले मेरो परिवारबाट उम्मेदवार बन्नुपर्छ भन्ने आवाज उठाए। उहाँहरुले मेरो परिवारबाट उम्मेदवार भएमा घरदैलौ गर्न र निर्वाचन जित्न सहज हुने भन्दै मलाई प्रस्ताव गर्नुभयो । त्यसपछि म उम्मेदवार बनेर आएँ। त्यही भएर मलाई मेरो राजनीतिक भविष्यमा जोखिम छ जस्तो लाग्दैन। 

तपाईंको बाजे र बुबा नै सांसद र मन्त्री हुनुभयो। एउटा परिवारको तेस्रो पुस्ता राजनीतिमा आउँदा जनतासामु कस्ता अजेण्डा लैजानुभएको छ? 
मेरो बाजे र बुबा सांसद र मन्त्री हुँदा यो क्षेत्रमा भएको विकास त तपाईंले हेर्नु भएकै होला। म दाबाका साथ भन्न सक्छु, मधेसको ग्रामीण भेगमा यहाँजत्तिको विकास अन्त कतै भएको छैन। तर म भने आफ्नै अजेण्डा बोकेर राजनीतिमा आएको हुँ।

मेरो बाजे र बुबाका कारण यहाँका गाउँ-टोलका सडक तथा पुलको समस्या छैन। अब यो क्षेत्रलाई कसरी थप विकास गर्ने भन्नेमा मेरो ध्यान केन्द्रित हुनेछ। मेरो प्राथमिकता तीन वटा कुरामा हुन्छ। पहिलो, कृषिका लागि सिचाईं जो यहाँका जनताको मुख्य आवश्यकता हो। दोस्रो, शिक्षाको स्तर र उच्च तहको शिक्षाको व्यवस्था आफ्नै क्षेत्रमा गर्छु। र, तेस्रो, स्वास्थ्यको सवालमा एउटा राम्रो अस्पताल म आफनो निर्वाचनमा बनाउनेछु।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १७:३९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति भण्डारीको उद्घोष
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
प्रधानमन्त्री ओली स्पेन प्रस्थान
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति भण्डारीको उद्घोष शनिबार, असार १४, २०८२
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई शनिबार, असार १४, २०८२
प्रधानमन्त्री ओली स्पेन प्रस्थान शनिबार, असार १४, २०८२
इजरायलको पछिल्लो आक्रमणमा परी गाजामा ३९ जना प्यालेस्टिनीको मृत्यु शनिबार, असार १४, २०८२
प्रतिनिधिसभाबाट नेपाल नागरिकता विधेयक पारित शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
जापानमा आफ्नो अपार्टमेन्टमा ९ जनालाई मारेर टुक्रा पारेको हत्या अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड शुक्रबार, असार १३, २०८२
अमेरिकी अड्डाहरूलाई फेरि निशाना बनाउने इरानका सर्वोच्च नेताको धम्की शुक्रबार, असार १३, २०८२
१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’का ठेकेदार भेटवाल पक्राउ शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्