• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
गण्डकीको अंक गणित : एक्लाएक्लै लड्दा एमाले अघि, गठबन्धन हुँदा पहिलेका सिट पनि गुम्ने 
64x64
रिखिराम जिसी शुक्रबार, भदौ ३१, २०७९  १५:४३
1140x725

पोखरा– आगामी मंसिर ४ गते प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले तयारी सुरु गरिसकेका छन्। सत्ता साझेदार दलहरू चुनावी गठबन्धनको तयारीमा जुट्दा एमाले भने एक्लै लड्ने स्थितिमा छ।

दलहरूले प्रदेश तथा प्रतिनिधि सभा उम्मेदवारका लागि नाम सिफारिस गरिरहेका छन्। केही राजनीतिक दल मतदातालाई प्रभावमा पार्न चुनाव केन्द्रित कार्यक्रममा जुटिराखेका छन्। 

गण्डकीका ११ जिल्लामा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट छन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमाले—माओवादी वाम गठबन्धन बनाइ चुनावमा गएका थिए। उक्त निर्वाचनमा वाम गठबन्धनले १६ सिट जित्न सफल भएको थियो। 

कांग्रेसले एउटा सिटमा चित्त बुझाउनु परेको थियो। कांग्रेसले नवलपुर १ जित्दा कांग्रेसकै समर्थनमा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई गोरखा २ बाट विजयी भएका थिए। 

त्यति बेलाको बलियो वाम गठबन्धन अहिले ३ धारमा विभाजित छ। एमाले र माओवादी अहिले विपरीत कित्तामा छन्। त्यतिमात्र होइन, एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी बनेको छ। यही परिस्थितिमा गण्डकी प्रदेशमा नतिजा ७४ सालकोभन्दा फरक आउने निश्चित छ। 

अघिल्लो निर्वाचनमा एक सिटमा चित्त बुझाएको कांग्रेसलाई पहिलाभन्दा बढी सफलता मिल्न सक्छ। जसको बलियो आधारको रुपमा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतलाई मान्न सकिन्छ। स्थानीय तहको वडागत नजिता हेर्ने हो भने प्रतिनिधि सभामा एमाले, कांग्रेस र माओवादीबाहेक अन्य दलले चुनाव जित्ने सम्भावना कम देखिन्छ।

स्थानीय तहको नतिजाअनुसार एमाले ११, कांग्रेस ६ र माओवादी १ स्थानमा अगाडि छन्। एमाले कास्की २, कास्की ३, तनहुँ २, पर्वत, नवलपुर २, बागलुङ १ र २, मनाङ, मुस्ताङ, म्याग्दी र लमजुङमा अघि छ। कांग्रेस कास्की १, गोरखा १, तनहुँ १, नवलपुर १, स्याङजा १ र २ मा अगाडि छ। माओवादी गोरखा २ मा अघि छ।  

मुस्ताङ, मनाङ, स्याङ्जा १, कास्की ३ र तनहुँ २ मा एमाले कांग्रेसभन्दा हजारभन्दा कम मतले अगाडि छ। मनाङ, मुस्ताङ, पर्वत र नवलपुर २ मा कांग्रेस, माओवादीलगायतको सत्ता गठबन्धले पाएको मतभन्दा एमालेको मत धेरै छ। गोरखाका २ क्षेत्रमा एमाले तेस्रो स्थानमा छ। एउटा क्षेत्रमा कांग्रेस र दोस्रो क्षेत्रमा माओवादी अगाडि छ। 

Ncell 2
Ncell 2

स्थानीय तहमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने एक्लाएक्लै लड्दा एमाले पहिलो पार्टी बन्न सक्ने देखिन्छ। तर, सत्ता गठबन्धन एकातिर अर्कातिर एमाले हुनुपर्दा एमालेमाथि गठबन्धन भारी पर्ने देखिन्छ।

गठबन्धन हुँदाको आकलन गर्ने हो भने गण्डकी प्रदेशमा प्रतिनिधि सभातर्फ १८ सिटमा गठबन्धनको १४ सिट सुरक्षित देखिन्छ। वडागत मत आधार मान्दा कांग्रेस एक्लै ६ ठाउँमा अगाडि छ। गठबन्धन हुँदा पनि केही ठाउँ भने रोचक बन्ने देखिएको छ। 

कास्की २, कास्की ३, पर्वत, नवलपुर २, लमजुङ, मनाङ र मुस्ताङमा कडा प्रतिस्पर्धा हुने देखिन्छ। वडागत नतिजा हेर्दा यी क्षेत्रमा एमालेले प्राप्त गरेको मत र सत्ता गठबन्धनको दलहरूले प्राप्त गरेको मत बराबर जस्तो छ। जसले गर्दा अन्य दल र नयाँ थपिएका मतदातामा भर पर्नुपर्ने हुन्छ।

यद्यपि गठबन्धनको भागबन्डाको टुंगो लागिसकेको छैन। जसले गर्दा कांग्र्रेसलाई कति र अन्यलाई कति भन्नेबारे भन्न सकिने अवस्था छैन। साथै पार्टीले उठाउने उम्मेदवार, उम्मेदवारको लोकप्रियता, उम्मेदवारप्रति जनताको विश्वास, नयाँ थपिएका मतदाताको मतले पनि मतपरिणाममा फरक ल्याउन सक्छ। 

 गत स्थानीय तह निर्वाचनमा मुख्य तीन पार्टीले पाएको मत 
–    कास्की १– कांग्रेस ३३८३७, एमाले ३०१९६, माओवादी ३२७८, राप्रपा १८१८
–    कास्की २– एमाले २११६४, कांग्रेस १९००८, राप्रपा २०७९, एस २०५३, माओवादी ११९८, जसपा १५३
–    कास्की ३– एमाले २९८०५, कांग्रेस २८८४६, माओवादी २४००, राप्रपा १०६५, एस ५०१
–    गोरखा १– कांग्रेस २७०८४, माओवादी २५४७२, एमाले १४५६६, जसपा २७५४, राप्रपा २२७, एस ७०, 
–    गोरखा २– माओवादी २२२५०, कांग्रेस २११३६, एमाले ७९२६, जसपा ७५०४, राप्रपा ८७८
–    तनहुँ १– कांग्रेस ३३१०६, एमाले २२२१०, माओवादी ८४७४, राप्रपा १७७५, एस ८९२, जसपा ५४
–    तनहुँ २– एमाले ३०९६२, कांग्रेस ३०६०६, माओवादी ६८३६, एस १२५२, राप्रपा ९५५ 
–    पर्वत– एमाले ३५७१६, कांग्रेस २९३४४, माओवादी ५३६१, एस ५४६, राप्रपा ४९३
–    नवलपुर १– कांग्रेस ४०५११, एमाले ३९९५१, राप्रपा २३७३, माओवादी १९२१, जसपा १८८ 
–    नवलपुर  २– एमाले ४१७९८, कांग्रेस ३८६१९, राप्रपा २३५५, माओवादी १७४२, जसपा ३०३, एस २१४ 
–    बागलुङ १– एमाले २१९७८, कांग्रेस १९५१३, राजमो ६०६७, माओवादी २५२९, एस २४५१
–    बागलुङ २– एमाले १९०३०, कांग्रेस १७७५१, माओवादी ९७५१, राजमो ६६७८, एस ३८८
–    मनाङ– एमाले १२५८, कांग्रेस १२२०
–    मुस्ताङ– एमाले ३१२८, कांग्रेस २७४२, राप्रपा १८
–    म्याग्दी– एमाले २३२१०, कांग्रेस २००३८, माओवादी ८५९३, राप्रपा २१७
–    लमजुङ– एमाले ४०१९७, कांग्रेस ३५२७६, माओवादी ६१२७, राप्रपा ११८४, जसपा १९०
–    स्याङ्जा १– कांग्रेस ३७५१०, एमाले ३६८४५, माओवादी १९८४, राप्रपा १००२
–    स्याङ्जा २– कांग्रेस ३६८०६, एमाले ३४८०९, माओवादी १२४३, राप्रपा ५११, एस २३३
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्