• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
वर्षेनी अर्बौं रुपैयाँ विनियोजन गरिए पनि कृषकले समयमा किन पाउँदैनन् मल?
64x64
सुमित्रा कार्की शनिबार, जेठ ७, २०७९  ११:१९
1140x725

काठमाडौं– सरकारले रासायनिक मल खरिदका लागि वर्षेनी अर्बौं रुपैयाँ खर्च गर्छ। तर, किसानले खेती गर्ने समयमा मल नै पाउँदैनन्। यस्तो समस्या भोग्नु परेको वर्षौँ भए पनि सरकारले समाधान निकाल्न सकेको छैन।

सरकारले कृषि क्षेत्रमा विनियोजन गर्ने बजेटको आधाभन्दा धेरै रकम अनुदानको रासायनिक मल खरिदका लागि खर्च हुन्छ। नेपालमा रासायनिक मल उत्पादन हुँदैन। सरकारले विदेशबाट समयमै आयात गर्न नसक्दा हरेक वर्ष मलको हाहाकार हुने गरेको छ।

विगत तीन वर्षमा सरकारले मल अनुदानमा करिब ३५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। तर, पछिल्ला तीन वर्ष नै किसानले सहज रुपमा मल पाएनन्। बरु मलको अभाव बढ्दै गएको छ।

आर्थिक वर्ष २०६७/७७ मा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले अनुदानका लागि मल खरिद गर्न ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका थिए। आर्थिक वर्ष २०७७/७८ मा खतिवडाले नै ११ अर्ब रुपैयाँ विनियोजन गरे। चालु आर्थिक वर्ष २०७८/७९ को लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमा मल खरिदका लागि १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरे।

चालु आर्थिक वर्षको बजेट अर्थमन्त्री जनार्दन शर्माले संसोधन गरे। अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेट खारेज गरेर पूर्ण बजेट ल्याउँदा अनुदानका लागि मल खरिद गर्ने रकम बढाएर शर्माले १५ अर्ब रुपैयाँ पुर्‍याएका थिए। आगामी आर्थिक वर्ष २०७९/८० को लागि पनि कृषि मन्त्रालयले मल खरिदमा १५ अर्ब रुपैयाँको बजेट सिलिङ बनाएर अर्थमन्त्रीलाई बुझाएको छ। 

खरिदको जिम्मा कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङलाई
हरेक वर्ष सरकारले अनुदानको रकमबाट मल खरिद गर्ने जिम्मा साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीलाई दिने गरेको छ। यी दुई संस्थाले टेन्डर आह्वान गरेर ठेकेदारमार्फत मल खरिद गर्छन्। 

चालु आर्थिक वर्षको अनुदान रकमबाट पनि सरकारले साल्ट ट्रेडिङ र कृषि सामग्रीलाई मल ल्याउन स्वीकृति दिएको छ। चालु आवको बजेटमार्फत पाँच लाख मेट्रिक टन मल आयात गर्ने सरकारको तयारी छ। त्यसमध्ये ३० प्रतिशत मल खरिदको जिम्मा साल्ट ट्रेडिङ र ७० प्रतिशतको जिम्मा कृषि साम्रग्रीलाई दिइएको छ।

साल्ट ट्रेडिङले हालसम्म २५ हजार मेट्रिक टन मल खरिद गरेको सूचना अधिकृत कुमारराज भण्डारीले जानकारी दिए। तर, कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले यो वर्ष साल्ट ट्रेडिङ कम्पनीले डेढ लाख मेट्रिक टन मल ल्याउने जिम्मा पाए पनि अहिलेसम्म ल्याउँदै नल्याएको बताए।

Ncell 2
Ncell 2

सञ्जेलका अनुसार कृषि सामग्री कम्पनीले भने यो आर्थिक वर्षमा दुई लाख मेट्रिक टन मल आयात गरिसकेको छ। कम्पनीले अरु डेढ लाख मेट्रिक टन मल ल्याउन बाँकी छ। त्यसका लागि कम्पनीले बोलपत्र आह्वान गरिसकेको थियो। तर, ठेकेदारले समयमा मल ल्याउन नसकेपछि बोलपत्र रद्द गरिएको कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले बताए। उनले भने, ‘ठेकेदारले भनेको बेला मल ल्याउन र वितरण गर्न सक्नु भएन। त्यसैले बोलपत्र रद्द गर्नुपर्‍यो।’

सरकारले भारतसँग ‘गभर्मेन्ट टु गभर्मेन्ट’ (जीटुजी) मल खरिद गर्ने सम्झौता गरेको छ। गत फागुन १६ गते सरकारले नेपालमा मलको आवश्यकता पर्दा ‘फास्ट ट्रयाक’मार्फत मल ल्याउने प्रक्रिया बनाएको छ। अहिले भारतमा पनि मल किन्न पाउने अवस्था छैन। भारतले तेस्रो देशबाट मल ल्याउँछ र त्यही मल नेपाल पठाउँछ। भारतले खास गरी चीनबाट मल ल्याउँछ। तर, पछिल्लो समय चीनले मल निर्यात रोकेपछि भारतबाट नेपाल आउने मल पनि घटेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले गएको १८ देखि २० चैतसम्म भारत भ्रमणमा रहँदा भारतीय मन्त्री नरेन्द्र मोदीसँग जीटुजीमार्फत मल ल्याउने प्रक्रिया अगाडि बढाएका थिए।उनले भारत सरकारलाई तत्काल एक लाख ५० हजार मेट्रिकटन मल दिन आग्रह गरेका थिए। तर, उक्त मल कहिले आउने भन्ने टुंगो छैन।

किन पाउँदैनन् कृषकले मल?
ठेकेदारले समयमा मल खरिद नगर्दा किसानले अनुदानको मल समयमा नै नपाउने अवस्था सिर्जना भएको हो। कहिले ठेकेदारले समयमा मल नल्याउने र कहिले मल नै खरिद गर्न नपाउने जस्ता समस्या रहेको साल्ट ट्रेडिङका सूचना अधिकारी भण्डारीले बताए।

सरकारले अनुदानमा दिएको मलले माग धान्न नसक्ने हुँदा वर्षेनी मल अभाव हुने गरेको कृषि सामग्री कम्पनीका एक अधिकारीले बताए। ती अधिकारीले भने, ‘सरकारले जुन प्रकारको बजेटको योजना बनाएर मल खरिद गर्न बजेट निर्धारण गरेको थियो, त्यो मूल्यभन्दा महंगो मूल्यमा हामीले मल खरिद गरेर ल्याउनु पर्ने अवस्था छ।’

अहिले अन्तराष्ट्रिय बजारमा नै मलको अभाव भएको उनको भनाइ छ। कोरोनाको कारण पनि मलको मूल्य बढेको उनी बताउँछन्। चीनबाट ५० प्रतिशतसम्म मल आयात गर्ने गरिएको भए पनि पछिल्लो समयमा उसले निर्यात नै बन्द गरिदिएको उनले बताए।

चीनले मल निर्यात बन्द गरेपछि र भारतले नियन्त्रण थालेपछि नेपालले बांगलादेशबाट मल ल्याउने प्रक्रिया पनि सुरु गरेको थियो। तर, उक्त प्रक्रियाबाट केही मल मात्र नेपाल आएको छ।

२०७७ मंसिरमा मन्त्रिपरिषद् बैठकले बांगलादेशबाट जीटुजी प्रक्रियामार्फत ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न स्वीकृति दिएको थियो। कृषि सामग्री कम्पनी र बांगलादेशी कम्पनी बीसीआईसीबीच ढाकामा खरिद–बिक्री सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसअनुसार केही मल आउँदा २०७८ सालको वर्षामा मलको हाहाकार केही कम भएको थियो।

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ११:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ : रामनाथ अधिकारी मन्त्री अधिकारीले आयात, परनिर्भरता र आर्थिक स्रोतको अभाव पूर्ति गर्न गाँजालगायत जडिबुटीजन्य नेपाली उत्पादनमा जोड दिनुपर्ने बेला आएको... शनिबार, जेठ २४, २०८२
रामेछापका मकैबारीमा फौजी कीराको प्रकोप सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि की... शुक्रबार, जेठ २३, २०८२
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन्। बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु आइतबार, जेठ २५, २०८२
गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु, दर्जनौँ घाईते आइतबार, जेठ २५, २०८२
लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्ड संग खेल्दै आइतबार, जेठ २५, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आइतबार, जेठ २५, २०८२
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
रुसले युक्रेनमाथि गर्यो जवाफी ड्रोन आक्रमण, ५ जनाको मृत्यु, दर्जनौँ घाईते शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्