गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
तनहुँमा निर्वाचनको तयारी पूरा
मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ।
सोमबार, कात्तिक २८, २०७९
आचारसंहिताको धज्जी उडाउँदै दलहरु, उल्लंघन गर्नेमा रवि लामिछाने पनि!
वैकल्पिक राजनीति गर्ने भन्दै पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछाने बिहीबार पोखराको आम सभामा सहभागी हुन पोखरा आए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने मोटरसाइकल र्यालीसहित आमसभामा सहभागी भए। जुन निर्वाचन आचारसंहिता विपरीत हो।
सोमबार, कात्तिक २८, २०७९
दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एक गम्भीर घाइते
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार ३५ वर्षीय धामीको प्राथमिक स्वास्थ्य केन्द गोकुलेश्वरमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको धनगढी लगिएको छ। घाइते धामी माओवादी केन्द्र काठमाडौं–दार्चुला सम्पर्क समन्वय समितिका अध्यक्ष हुन्।
आइतबार, कात्तिक २७, २०७९
संस्कारसहितको गुणस्तरी शिक्षाको लागि मेरो उम्मेदवारी: कुन्ती पोख्रेल
उनले शंखरापुर नगरपालिकाका मतदातासँग आइतबार भएको भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन्। पोख्रेलले शिक्षामा व्यापक व्यापारीकरण बढेको भन्दै सामुदायिक विद्यालयलाई संस्कारसहित गुणस्तीय बनाउनुपर्छमा जोड दिएकी छिन्। अहिले मुलुकमा दुई किसिमका शिक्षालय भएकाले शिक्षामा व्यापारीकरण बढेको भन्दै त्यसको फाइदा निजीले महंगो शुल्क असुलेर लिने गरेको...
आइतबार, कात्तिक २७, २०७९
ईश्वर पोखरेललाई भोट माग्दै करिश्मा र आकाश
घरदैलोका क्रममा वडा नम्बर ३ का जनताले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई स्वागत गर्दै जितको शुभकामना दिएका थिए। जनताको सद्भाव र विश्वासप्रति आफू नतमस्तक रहेको भन्दै पोखरेलले सदैव जनताको सुख दुख र विकासमा आफू सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
आइतबार, कात्तिक २७, २०७९
उपेन्द्र यादव र सिके राउतको क्षेत्रमा गजेन्द्रनारायण सिंहको चर्चा
मधेशको राजनीतिको कुरा गर्दा सिंहको चर्चा स्वभाविकै रुपमा आउँछ। अहिले पनि मधेशका दुई प्रभावशाली नेतृत्वबीचको लडाइँमा सिंहको चर्चा दुवै पक्षमा देखिएको छ।
आइतबार, कात्तिक २७, २०७९
वर्षमानको दाबी– संघ र सातै प्रदेशमा दुई–तिहाइको गठबन्धन सरकार
फरक प्रशंगमा पुनले रोल्पामा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा नै नहुने दाबी गरे। स्थानीय निर्वाचनमा वडाअध्यक्षहरूले पाएको मतका आधारमा गठबन्धनसँग ६६ हजार र एमालेसँग १५ हजारमात्र मत रहेको उनको भनाइ थियो।
आइतबार, कात्तिक २७, २०७९
बैंकको आतंक रोक्न राष्ट्र बैंकको हस्तक्षेप जरुरी छ: महासंघ
ब्याजदरमाथि हस्तक्षेप मूख्य अजेन्डा बनाएको महासंघको विज्ञप्तिमा भनिएको छ, ‘उद्योगी व्यवसायीहरूलाई ऋण चुक्ताका लागि अनावश्यक दबाब दिने काम रोक्न, सहज रुपमा ऋण उपलब्ध गराउन, धितोलिलामको समयावधि बढाएर ६ महिना पुर्याउन र ब्याजदरलाई समेत एकल अंकमा झार्ने गरी आवश्यक नीति तर्जुमा गर्नुपर्छ।’
आइतबार, कात्तिक २७, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, कात्तिक २७, २०७९
आइतबार, कात्तिक २७, २०७९
राजधानीको ब्याटल हामीले तत्कालीन रुपमा हार्यौं, तर अझै पनि उक्त निर्णय उल्टन सक्छ: विष्णु पौडेल [अन्तर्वार्ता]
अर्काे प्रदेश सभाले डस्टर लगाएर, मेटेर अर्काे प्रदेश सभाको नाम लेख्न सक्छ, प्रदेश सभाले चाह्यो भने। कहिलेकाहीँ के हुन्छ भने लडाइँ न्यायपूर्ण हुन्छ तर जितिँदैन। त्यो न्यायपूर्ण लडाइँ जितिएन भन्दैमा न्यायपूर्ण लडाइँ खण्डित भएको भन्न मिल्दैन। म के भन्छु भने भगवानहरूले पनि धार्मिक युद्ध हारेका छन्।
आइतबार, कात्तिक २७, २०७९
रवि लामिछानेको गाडी तोडफोड भएकोबारे आयोगले गृहलाई भन्यो– निर्वाचनमा सहभागी हुने उपर्युक्त वातावरण बनाउनू
आयोगले आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यही कात्तिक २२ गते नेपाल सरकार, गृह मन्त्रालयमार्फत राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न-गराउन र निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्व...
आइतबार, कात्तिक २७, २०७९
भूकम्पका कारण एक जनाको मृत्यु
उनले भने, ‘भूकम्प जाने बेला घरभित्रै रहेका वृद्ध बाहिर भाग्ने क्रममा मृत्यु भएको हो।’ मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च स्वरूप रु २० हजार र बन्दोबस्तका सामग्री पनि हस्तान्तरण गरेको जोशीले बताए।
आइतबार, कात्तिक २७, २०७९
निर्वाचनसँग संलग्न निकायलाई केन्द्रीय आचारसंहिता अनुगमन समितिले दियो ६ बुँदे निर्देशन
यस्तै, आफ्नो कार्यक्षेत्र भित्रका कुनै पनि स्थानमा कुनै उम्मेदवार र राजनीतिक दलले अस्वभाविक गतिविधि गरेको, भोज भतेर गरेको, हातहतियार वा निशेधित सामान लिई हिडेको र शान्ति भंग गर्ने प्रयास भएको पाइए निगरानी राखेर तत्काल जानकारी गराउनुको साथै कारवाही गर्नुपर्ने भए तत्काल कारबाही गर्न आधिकारिक निकायलाई निर्देशनसमेत दिइएको आयोगले जनाएको छ।
आइतबार, कात्तिक २७, २०७९
मधेस सरकारले कसरी काम गर्न सक्छ भन्ने हामी देखाउनेछौँ: कृष्ण यादव, कांग्रेसका मधेस प्रदेश सभापति [अन्तर्वार्ता]
हामी गठबन्धनका दलहरुको सामान्य बुझाइ छ, जुन दलले प्रदेश सभामा बढी सिट जित्छ, त्यसैको नेतृत्वमा सरकार बन्छ। यो चलनमा पनि रहेको र वैज्ञानिक पनि हो। अरु विस्तृत कुरा निर्वाचनको नतिजा आएपछि हुन्छ।
आइतबार, कात्तिक २७, २०७९
नेपालमा नानो युरिया मलको बिक्री सुरु
नानो युरिया मललाई पातबाट छर्किने गरिन्छ। १ लिटर सफा पानीमा २ देखि ४ मिलिलिटर नानो युरिया झोल मल मिसाएर बालीको पातमा छर्कन सकिने कम्पनीले जनाएको छ। बाली लगाएको ३० देखि ३५ दिनपछि र फूल फुल्ने १ हप्ताअघि दुईपटक छर्किनुपर्ने बताइएको छ।
आइतबार, कात्तिक २७, २०७९
विजेता इंग्ल्याण्डका कुरान बने सर्वोत्कृष्ट खेलाडी
कुरानले प्रतियोगितामा ६ खेल खेले। २२.४ ओभरमा १४८ रन खर्चेर उनले १३ विकेट लिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहे । उनीअघि श्रीलंकाका स्पिनर वानिन्दू हसरंगा १५ विकेटका साथ शीर्ष स्थानमा रहेका छन्।
आइतबार, कात्तिक २७, २०७९
सिटी एक्सप्रेसको मेगा बम्पर उपहारअन्तर्गत पाँच तोला सुन विजेताको नाम घोषणा
कम्पनीले विद्युतिय प्रणालीद्वारा विजेता छनोट गर्दा साउदी अरबबाट रेमिट्यान्स पठाउने जिवन रायमाझीले पाँच तोला सुन जित्न सफल भएका हुन्।
आइतबार, कात्तिक २७, २०७९
नयाँ पुस्ताको फोर्ड रेन्जर र्यापटर नेपाल भित्रियो
अफ–रोड भू–भाग मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्ट–जेन रेन्जर र्यापटरमा नयाँ ट्वीन–टर्वो ३.० लिटर इकोबुस्ट भिसिक्स पेट्रोल ईन्जिन जडान गरिएको छ।
आइतबार, कात्तिक २७, २०७९
Previous
2469
2470
2471
2472
2473
Next
सर्च गर्नुहोस्
×
Search