गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
जेलेन्स्कीको गुनासो– रुसका कारण एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन छन्
रुसविरुद्ध युद्धभूमिमा विजय हासिल गरेपछि युक्रेनले आफ्नो विद्युत ग्रिडमाथि आक्रमणको सामना गर्नुपरेको छ, पछिल्लो समय दक्षिणी शहर खेरसनबाट मस्को पछि हटेको छ।
शुक्रबार, मंसिर २, २०७९
डडेलधुरा क्याम्पसका कर्मचारी भट्टलाई निर्वाचन आयोगको स्पष्टीकरण
निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ। यस्तै, सोही दफाको खण्ड (ज) मा सामाजिक सञ्जालमा कुनै राजन...
शुक्रबार, मंसिर २, २०७९
प्रमुख निर्वाचन आयुक्त र प्रधान सेनापतिबीच भेट, चुनावी सुरक्षाबारे छलफल
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ। २ जना बीचको भेटवार्तामा मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थापनका सन्दर्भमा कुराकानी भएको जनाइएको छ।
शुक्रबार, मंसिर २, २०७९
अष्ट्रेलियामा 'नेपाल फेष्टिभल सिड्नी' हुँदै
कार्यक्रममा अष्ट्रेलियाका राजनीतिक दलका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्। कार्यक्रममा सहभागी हुनका लागि नै अष्ट्रेलियाका विभिन्न राज्यबाट समेत नागरिक समाजका अगुवाहरू सिड्नी आइपुगेका छन्।
शुक्रबार, मंसिर २, २०७९
एक हप्ता हिँडेर चुमनुब्री पुगे कर्मचारी
मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि जिल्लाका दुई सय २२ मतदानस्थल र तीन सय १७ वटै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
शुक्रबार, मंसिर २, २०७९
दक्षिण पाकिस्तानमा सडक दुर्घटनामा २० जनाको मृत्यु
घटनामा अन्य १३ जना घाइते भएका छन्। प्रान्तको सेहवान क्षेत्रमा भ्यान मुख्य राजमार्गबाट चिप्लिएर दुर्घटना हुन पुगेको थियो। अधिकारीहरूले दुई महिनाअघि बाढीको निकासका लागि उक्त क्षेत्रमा भ्यान खसेको ठाउँसहित कैयौं खाडलहरू निर्माण गरेका थिए।
शुक्रबार, मंसिर २, २०७९
सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाउँमा
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारी लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।
शुक्रबार, मंसिर २, २०७९
आईजीपी प्रकरणमा सर्वोच्चको व्याख्या: ज्येष्ठता र अंक गौण, सरकारले उपयुक्त देख्नु मुख्य आधार
प्रहरी महानिरीक्षक (आईजीपी) बढुवामा सर्वोच्च अदालतले नियमावलीमा उल्लेख गरिएको ज्येष्ठता लगायत अंकको आधार गौण भएको व्याख्या गरेको छ। कार्यसम्पादन मूल्यांकनको आधारमा अघि रहेका प्रतिस्पर्धी आईजीपी बढुवाको दाबेदार भए पनि प्रतिस्पर्धीहरुमध्ये सरकारले उपुयक्त गरेको व्यक्ति जो कोही पनि आईजीपीमा बढुवा हुनसक्ने व्याख्या गरेको छ।
शुक्रबार, मंसिर २, २०७९
आइएमई–पे को निर्वाचन लक्षित अफर, एक रुपैयाँमा फ्लाइट टिकट
अफर अनुसार आइएमई पे एप मार्फत् हवाई टिकट खरिद गर्नेमध्ये हरेक दिन एक जनालाई एक रुपैयाँमा टिकट उपलब्ध गराइने छ।
शुक्रबार, मंसिर २, २०७९
८२ लाख ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ
उनका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार छ सय दुई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
शुक्रबार, मंसिर २, २०७९
ओलीले गरेको ‘असंवैधानिक’ नियुक्ति, जसले ‘ख’ श्रेणीमा झर्दैछ मानव अधिकार आयोग
राजीनामा मागको कारण थियो, नेपालको राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो ‘क’ वर्गको स्तर गुमाउने संघारमा पुग्नु। आयोगले विश्वव्यापी स्तरमा आफ्नो श्रेणी एक स्थान गुमाउन लागेपछि राजीनामा माग्नुपरेको पूर्वआयुक्तहरूको भनाइ थियो।
शुक्रबार, मंसिर २, २०७९
नाइजेरियाली सुरक्षा कारबाहीमा ५० हतियारधारी मारिए
अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका उत्तरी क्षेत्रमा बोको हराम तथा कतिपय क्षेत्रमा इस्लामिक स्टेट्ससँग सम्बन्ध रहेका स्थानीय आतंककारी समूहहरुको हात रहेको छ।
शुक्रबार, मंसिर २, २०७९
८ प्रतिशत लाभांश वितरण गर्दै प्रभु बैंक
बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
शुक्रबार, मंसिर २, २०७९
पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको छ। गाउँपालिकाले मिति २०७९ /०५/२५ गतेको सूचनाबाट करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी रहेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधिएको आयोगले जना...
शुक्रबार, मंसिर २, २०७९
अन्तिम समयमा उम्मेदवारी खारेज भएपछि लोसपा उम्मेदवार मेहता पुगे सर्वोच्च
निर्वाचनको केही दिन अघि आफ्नो उम्मेदवारी खारेज भएपछि सुनसरी क्षेत्र नम्बर ४ प्रदेश सभा (२) बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोषकुमार मेहता सर्वोच्च पुगेका छन्।
शुक्रबार, मंसिर २, २०७९
अस्पतालबाट फरार भएका बलात्कार मुद्दाका कैदी पक्राउ
जबरजस्ती करणीमा मोरङ जिल्ला अदालतले कारागार चलानको आदेश दिएपछि कैद भुक्तान गरिरहेका उनी अस्पतालबाट भागेका थिए।
शुक्रबार, मंसिर २, २०७९
पञ्चकन्या माविका शिक्षक पुडासैनीलाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आचारसंहिता विपरीत पुडासैनीले राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुश र प्रचार प्रसारमा सहभागी भएको भन्ने उजुरी परेपछि स्पष्टीकरण सोधिएको हो।
शुक्रबार, मंसिर २, २०७९
सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ
निर्वाचनको बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न गएराति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमानाका बन्द गरी सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मी परिचालन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।
शुक्रबार, मंसिर २, २०७९
Previous
2447
2448
2449
2450
2451
Next
सर्च गर्नुहोस्
×
Search